एक हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि, एक हजार २८८ जना संक्रमित निको भए ।

 


काठमाडौं, साउन ७ गते ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा एक हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी एक हजार २८८ जना कोरोना संक्रमित निको भएका छन् । २४ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण नेपालमा ९ हजार ६६१ जनाको मृत्यु भएको छ । अहिलेसम्म ९४.६ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *