अमेरिकाले दिन लागेको १५ लाख जनालाई लगाउन पुग्ने कोरोना विरुद्धको खोप सोमबार आइपुग्ने ।

 


काठमाडौं, असार २६ गते ।

अमेरिकाले नेपाललाई दिन लागेको कोरोना विरुद्धको खोप जोन्सन एण्ड जोन्सन खोप सोमबार नेपाल आईपुग्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले आफ्नो फेसबुक पेज मार्फत् उक्त जानकारी गराउनु भएको हो । अमेरिकाको जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोप एक मात्रा लगाए पुग्ने बताइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *