नेपालमा पछिल्लो चौबिस घण्टामा १ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि ।

 


काठमाडौं, भदौ ८ गते ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा १ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो चौबिस घण्टामा १ हजार ९२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो चौबिस घण्टामा थप २४ जनाको मृत्यु भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *