चीनको हेनान प्रान्तमा आएको भारी वर्षाले बाढी, व्यापक धनजनको क्षति, ५६ व्यक्तिको मृत्यु ।

 


काठमाडौं, साउन ९ गते ।
चीनको हेनान प्रान्तमा आएको भारी वर्षाका कारण ठूलो बाढी गएको छ । व्यापक धनजनको क्षति भएको छ भने ५६ जनाको मृत्यु भएको छ । पाँच लाख व्यक्तिहरुलाई सुरक्षित स्थानमा लगिएको ग्लोबल टाइम्सले बताएको छ । पिपुल्स लिबरेशन आर्मीका २५ हजार सैनिक प्रभावित क्षेत्रमा पठाइएको जनाइएको छ । गत साताको अन्त्यदेखि आएको वर्षाले हेनान प्रान्तलाई अत्याधिक प्रभावित गरेको बताइको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *