समावेशी शिक्षाको कुरा कागजमै सिमित रहेको सरोकारवालाहरुको भनाई ।

  काठमाडौं, मंसिर १७ गते । ‘नीतिगत रुपमा बलियो छौं तर, समाबेशी शिक्षा व्यवहारतः लागु छैन ।’ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस २०२१ को सन्दर्भ पारी राज्य पुनःसंरचना पश्चात समावेशी शिक्षाको अवस्था विषयक राष्ट्रिय... Read more »

सरकारले दक्षिण अफ्रिका लगायतका नौ देशहरुबाट आउने नागरिकलाई प्रबेशमा रोक लगायो ।

  काठमाडौं, मंसिर १६ गते । सरकारले दक्षिण अaफ्रिका लगायतका नौ देशहरुबाट आउने नागरिकहरुलाई देश प्रबेशमा रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । दक्षिण अफ्रिका, बोत्स्वाना,... Read more »

एमाले केन्द्रीय निर्वाचन आयोगमा प्रा.डा. पुष्पराज कँडेल निर्विरोध निर्वाचित ।

  काठमाडौं, मंसिर १४ गते । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा निर्विरोध निर्वाचित भएसंगै प्रा.डा. पुष्पराज कँडेले एउटै पदमा लगातार तेस्रो पटक (ह्याट्रिक)को रेकर्ड कायम गरेका छन् ।... Read more »

एमालेको अध्यक्ष पदमा केपी ओली र भीम रावलबीच अन्ततः निर्वाचन हुने नै भयो ।

  काठमाडौं, मंसिर १३ गते । नेकपा एमालेको अध्यक्ष पदमा केपी ओली र भीम रावलकाबीच अन्ततः चुनाव हुने नै भएको छ । चितवनको सौराहमा भइरहेको बन्दसत्रमा ओलीले रावललाई सर्वसम्मत उपाध्यक्षमा रहन आग्रह... Read more »

संयुक्त राष्ट्रसंघले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नती गर्न पाँच वर्षे पूर्व तयारी समय दियो ।

  काठमाडौं, मंसिर १० गते । संयुक्त राष्ट्रसंघले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्तती गर्न गरिएको प्रस्तावलाई पारित गरेको छ । महासभाको ४०औँ पूर्ण बैठकले उक्त प्रस्तावलाई पारित गरेको हो । अमेरिकास्थित नेपालको संयुक्त... Read more »

नेपालमा पछिल्लो चौबिस घण्टामा ३१३ जना कोरोना सङ्क्रमित थपिए, सङ्क्रमित ९ को मृत्यु ।

  काठमाडौं, मंसिर ७ गते । पछिल्लो चौबिस घण्टामा ३१३ जना कोरोना सङ्क्रमित थपिएका छन् । ८ हजार ७२९ जनाको आरटीपीसीआर र एन्टीजेन परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।... Read more »

आगामी महाधिवेशनमा नेकपा एमालेको अध्यक्षमा उम्मेवारी दिने भिम रावलको घोषणा ।

  काठमाडौं, मंसिर ६ गते । नेकपा एमालेको आसन्न १०औँ महाधिवेशनमा पार्टीका उपाध्यक्ष भिम रावलले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । रावलको उम्मेदवारी घोषणासँगै केपी ओलीलाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयास असफल भएको... Read more »

नेपाल परिवार दलको तेश्रो राष्ट्रिय महाधिवेशन मंसिर ४ देखि ५ गतेसम्म काठमाडौंमा हुने ।

  काठमाडौं, मंसिर २ गते । नेपाल परिवार दलको तेश्रो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । दलले बुधबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको छ... Read more »

नेपाल बार एशोसियसनको मंसिर ३ गतेसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय ।

  काठमाडौं, कार्तिक ३० गते । नेपाल बार एशोसियसनले मंसिर ३ गतेसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग्दै आएको बारले उक्त निर्णय गरेको हो ।... Read more »

रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु, दुई भारतीय नागरिकको मृत्य भएको पुष्टी ।

  काठमाडौं, कार्तिक २८ गते । रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाका यमुनामाई गाउँपालिका वडा नं. ५ जुनखुनुवामा कार दुर्घटनामा परेको हो । उक्त कार शनिबार राती... Read more »