सरकारले दक्षिण अफ्रिका लगायतका नौ देशहरुबाट आउने नागरिकलाई प्रबेशमा रोक लगायो ।

 


काठमाडौं, मंसिर १६ गते ।
सरकारले दक्षिण अaफ्रिका लगायतका नौ देशहरुबाट आउने नागरिकहरुलाई देश प्रबेशमा रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसेथो, मलावी, हङ्कङ लगायतका देशहरुबाट आउनेहरुलाई प्रबेशमा रोक लगाएको हो । शुक्रबार राती १२ बजेबाट प्रबेशमा प्रतिबन्ध लगाइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *