नेपालमा पछिल्लो चौबिस घण्टामा ३१३ जना कोरोना सङ्क्रमित थपिए, सङ्क्रमित ९ को मृत्यु ।

 


काठमाडौं, मंसिर ७ गते ।
पछिल्लो चौबिस घण्टामा ३१३ जना कोरोना सङ्क्रमित थपिएका छन् । ८ हजार ७२९ जनाको आरटीपीसीआर र एन्टीजेन परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन् । त्यसैगरी उक्त अवधिमा २७३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । पछिल्लो चौबिस घण्टामा ९ जना संक्रमितको मृत्य भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५०९ जना पुगेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *