काठमाडौं, भदौ १४ गते । विश्वभर कोरोना संक्रमणका कारण ४५ लाख भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो एक तथ्याङ्क अनुसार ४५ लाख ५० हजार ६२० कोरोना संक्रमिaतको मृत्यु भएको छ... Read more »
काठमाडौं, भदौ १३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो खोप लगाएका ८० प्रतिशत र पूर्ण खोप लगाएका ९० प्रतिशतमा कोरोना भाइरसको एन्टिबढी विकास भएको पाइएको छ । कोरोना विरुद्ध... Read more »
काठमाडौं, भदौ १२ गते । अविरल वर्षाका कारण आएको बाढीले रुपन्देहीका विभिन्न उद्योगहरुमा करोडौँको क्षति गरेको छ । तिलोत्तमाको मणिग्रामदेखि दक्षिणतर्फका दर्जनौँ उद्योगहरुमा बाढीले क्षति गरेको छ । तिलोत्तमास्थित पञ्चकन्या ग्रुपका... Read more »
काठमाडौं, भदौ ११ गते । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) सरकारमा चाँडै सहभागी हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उक्त जानकारी दिएका हुन्... Read more »
काठमाडौं, भदौ १० गते । जल तथा मौसम विज्ञान विभागका अनुसार दुई महिनामा नब्बे प्रतिशत वर्षा भएको छ । विभागले निकालेको तथ्याङ्क अनुसार जेष्ठ २८ गतेबाट भित्रिएको मनसुन हालसम्म औसतको नब्बे... Read more »
काठमाडौं, भदौ ८ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा १ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षण... Read more »
काठमाडौं, भदौ ७ गते । विद्रोही तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि ८२१ जना नेपाली स्वदेश फर्कनको लागि सम्पर्कमा आएका छन् । सम्पर्कमा आएकाहरुमध्ये ५०४ जनालाई उद्धार गरेर नेपाल ल्याइएको छ ।... Read more »
काठमाडौं, भदौ ६ गते । कोभ्याक्स सुविधा अन्तर्गत जापान सरकारले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको खोप काठमाडौं आइपुगेको छ । जापान सरकारले नेपाललाई उपलब्ध गराउने १६ लाख खोप मध्ये २ लाख... Read more »
काठमाडौं, साउन ३२ गते । मुस्लिम कट्टरपन्थी मुस्लिम बिद्रोही तालिबानले अफ्गानिस्तानको सत्ता कब्जा गरेको छ । आइतबार तालिबानी विद्रोहीका लडाकुहरु राजधानी काबुल प्रबेश गरेका थिए । आइतबार राती राष्ट्रपति असरफ घानीले... Read more »
काठमाडौं, साउन २६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा तीन हजार १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी कोरोना संक्रमित भएकाहरु मध्ये ३५ जनाको मृत्यु... Read more »