राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रमको शुभारभ ।

 


काठमाडौं, मंसिर २६ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबीबीएस कार्यक्रमको शुभारम्भ गरेकी छन् । उक्त अवसरमा रु ७६ करोडमा निर्माण गरिन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत सिलान्यास गरेकी छन् । प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले उक्त जानकारी दिए । राष्ट्रपति भण्डारीले शुभारम्भ गरेपश्चात एमबीबीएस, बीफार्म, बीएनएस र बीएमएस शैक्षिक कार्यक्रमको औपचारिक पढाई शुरु भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *