आगामी दिनमा सभापति शेरबहादुर देउवासँग सहकार्य र सङ्घर्ष गर्दै जाने नेता गगन थापाको उद्घोष ।

 


काठमाडौं, पौष १ गते ।
नेपाली कांग्रेसका नेता गगन थापाले सभापति शेर बहादुर देउवासँग सहकार्य र सङ्र्घ गर्ने उद्घोष गरेका छन् । देउवा पार्टी सभापतिमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै थापाले उक्त भनाई राखेका हुन् । आफूहरुले नेतृत्व परिवर्तन गर्न चाहेको तर सफल नभएको भन्दै अब सहकार्य र सङ्र्घ गर्दै अगाडि बढ्ने प्रतिक्रिया दिए । देउवाले कांग्रेसलाई कांग्रेस जस्तै बनाउनु पर्नेमा उनको जोड थियो । बिगतमा कांग्रेस सुस्ताउनुमा नेतृत्वको कमजोरी भएको उनको भनाई थियो । सभापतिका उम्मेदवार शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिने कार्यक्रममा उक्त प्रतिक्रिया दिएका हुन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *