सरकारले निःशुल्क उपलब्ध गराएको कोरोना खोप बिक्री गरेको आरोपमा दुई जना पक्राउ ।

 


काठमाडौं, मंसिर २७ गते ।
सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको कोरोना खोप बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिष्टेन्ट अजय कुमार शाह र उनको सहयोगी कृष्ण कुमार यादव रहेका छन् । उनीहरुले १५ हजार रुपैयाँ लिएर जोन्सन एण्ड जोन्सन खोप बिक्री गरिरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *