पुँजी बजारको प्रकृति र क्षमताको आधारमा यो राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरको हुन्छ ।

  काठमाडौँ, चैत्र २० गते । सामान्यतः पुँजी बजार भन्नाले पुँजीको उत्पादन, विस्तार र पुनःउत्पादन र विस्तारको प्रक्रिया हो । पुँजी बजारको प्रकृति र क्षमताको आधारमा यो राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरको... Read more »

विकास र समृद्धिको स्पष्ट मार्गचित्र सहित अभ्यास नगर्दा समतामूलक समृद्धिको नारा नारामै सीमित ।

  काठमाडौं, चैत्र १७ गते । समतामूलक समृद्धि सामाजिक न्याय सहितको विकासमा आधारित समृद्धि हो । समाजवाद अन्तर्निहित भएको समृद्धि हो । समतामूलक समृद्धिले बहुआयामिक समानतायुक्त समृद्धिलाई बुझाउँछ । व्यक्ति, परिवार, समाज... Read more »

स्याफ्रुबेसी-रसुवागढी राजमार्ग सुचारु भएपछि नेपाल चीन व्यापार अझै वृद्धि हुनेछ ।

  काठमाडौं, चैत्र १५ गते । कठिन साधना र समर्पण, कुशल नीति र नेतृत्व, इमान्दार चिन्तन र चाहनाको जगमा चीन दिन प्रति दिन समृद्ध बन्दैछ । यो समृद्ध चीन ऐतिहासिक रुपमै नेपालको... Read more »

ढोरपाटन शिकार आरक्ष नेपालको रुकुम, वाग्लुङ र म्याग्दी जिल्लामा रहेको एकमात्र शिकार आरक्ष हो ।

  काठमाडौँ, चैत्र ८ गते । ढोरपाटन शिकार आरक्ष नेपालको एकमात्र शिकार आरक्ष यो । यो पश्चिम नेपालको रुकुम, वाग्लुङ र म्याग्दी जिल्लामा अवस्थित छ । वि.सं. २०४० सालमा स्थापना भएको यस... Read more »

आ.व. ०७६/७७ कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७.७ प्रतिशत रहने अनुमान छ ।

  काठमाडौं, चैत्र ५ गते । नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको प्रमुख भूमिका रहेको छ । सन् २००८ को नेपाल श्रमशक्ति सर्वेक्षण अनुसार कृषि क्षेत्रमा आबद्ध जनसंख्या ७३.९ प्रतिशत रहेको थियो । सन्... Read more »

औपचारिक अर्थतन्त्रको हिस्सा खुम्चिएको छ भने उत्पादनमूलक क्षेत्रमा लागनी अत्यन्तै न्यून छ ।

  काठमाडौं, चैत्र २ गते । आर्थिक वृद्धि र विकास हुन नसक्नु नेपालको प्रमुख समस्या हो । योजनावद्ध विकासको अभ्यास गरेको ६ दशक पुगेको छ । तर पनि आर्थिक वृद्धि र विकासमा... Read more »

वैदेशिक रोजगारीमा गएका युवाको लासमा रेमिट्यान्सको पैसा गन्नु जस्तो लज्जास्पद अरु के हुन्छ ?

  काठमाडौं, फागुन २२ गते । गरिबीको पीडा गरिबलाई मात्रै थाहा हुन्छ । गरिबीबाट फाइदा उठाउनेको लागि केको पीडा ? नेपाल गरिब हुँदाको पीडा वैदेशिक रोजगारीमा गएका युवाहरुलाई बढी छ । आफ्नो... Read more »

सङ्गठित निजी क्षेत्रलाई प्रयोग गर्दा राज्य वा सार्वजनिक क्षेत्रलाई सहयोग पुग्छ ।

  काठमाडौं, फागुन १७ गते । सार्वजनिक निजी साझदारी भनेको आर्थिक विकासको एउटामा मोडेल हो । यसलाई आर्थिक विकासको नियमको रुपमा पनि विश्लेषण गरिन्छ । यस सिद्धान्त अनुसार सार्वजनिक क्षेत्र र निजी... Read more »

पारदर्शिता भनेको सरोकारवालाहरुलाई यथार्थ जानकारी दिएर विश्वसनीयताको निर्माण गर्नु हो ।

  काठमाडौँ, फागुन १४ गते । पारदर्शिता भनेको स्पष्ट रुपमा जानकारी गराउनु हो । सरोकारवालाहरुलाई यथार्थ जानकारी दिनु पारदर्शिता हो । पारदर्शिताले विश्वसनीयताको निर्माण गर्छ । विश्वसनीयता भएमा स्थिरता कायम हुन्छ ।... Read more »

सिन्धुलीगढीको ऐतिहासिकता र प्राकृतिक सौन्दर्यताका कारण पर्यटकीय महत्व रहेको छ ।

  काठमाडौँ, फागुन ६ गते । ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमई कतिमा राम्रो दरबार, मा¥यो नि मायाले च्याट्टै’ बोलको लोकगीतले सिन्धुलीगढीको उचाइलाई प्रतिविम्बित गरेको छ । सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले अत्यन्तै... Read more »