सन् १८१४ नोभेम्बर १ का दिन अंग्रेजले नेपालविरुद्ध युद्धको औपचारिक घोषणा गरी आक्रमण थाल्यो ।

  काठमाडौं, जेष्ठ ६ गते । अंग्रेजहरुलाई पृथ्वीनारायण शाहले पहिलो पटक फिरंगी नाम दिएको भन्ने भनाई छ । उही फिरंगीसँग नेपालले सुगौली सन्धि गर्नु परेको थियो । सुगौली सन्धि पहिले पूर्वमा टिस्टादेखि... Read more »

इन्टरनेट मार्फत् दुनियाँको जानकारी लिनुको सट्टा व्यक्ति घन्टौंसम्म फेसबुकमा गफ गरिरहेको हुन्छ ।

  काठमाडौं, जेष्ठ ६ गते । २१औं शताब्दी सूचना र प्रविधिको उच्चतम विकास भएको शताब्दी हो । यस युगमा जन्मिनेले संसारका थुप्रै कुराहरुको सहज ढङ्गले जानकारी प्राप्त गरेका छन् । संसार एउटै... Read more »

समकालीन नेपाली राजनीतिमा उन्नत लोकतान्त्रिक अभ्यासको प्रश्न र देखिएको दृष्य चित्र ।

  काठमाडौं, जेष्ठ ४ गते । नेपालको राजनीतिमा भाषण गर्ने नेताको कमी छैन । दस्तावेज तयार पार्ने नेताको पनि कमी छैन । कमी छ त विचारलाई व्यवहारमा उतार्ने नेताको । नेपालका कम्युनिष्टहरु... Read more »

पछिल्लो चौबिस घण्टामा ९,१९८ संक्रमित थपिए, ५,७६७ संक्रमणमुक्त भए भने २१४ जनाको मृत्यु ।

  काठमाडौं, जेष्ठ ३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ९ हजार १९८ जना कोरोना संक्रमित थपिएका छन् । २१ हजार ६५३ जनाको आरटीपीसीआर गर्दा उक्त संख्यामा कोरोना... Read more »

संघीयतामा आधारित लोकतन्त्रलाई नेपालको विशिष्टताको आधारमा पुर्नपरिभाषित र पुनर्माजित गरिनु पर्छ ।

  काठमाडौं, जेष्ठ ३ गते । पुँजीपतिहरुले व्यक्तिगत स्वतन्त्रतामा आधारित लोकतन्त्र भन्छन् । धर्ममा आधारित, समुदायमा आधारित, क्षेत्रमा आधारित राजनीति गर्नेहरुले पनि आ–आफ्नै ढंगले लोकतन्त्रको कुरा गर्छन् । नेपाल गणतान्त्रिक भएको छ... Read more »

चिनियाँ राजनीतिक वृत्तमा डा. सनयात्सेन, माओत्सेतुङ र देङस्याओपिङको नाम चर्चित छ ।

  काठमाडौं, जेष्ठ ३ गते । चिनियाँ राजनीतिक वृत्तमा तीनजना व्यक्तित्वको नाम यो वा त्यो सन्दर्भमा सम्मानित र चर्चित छ । माओत्सेतुङ, देङस्याओपिङ र डा.सनयात्सेन । माओत्सेतुङ जनवादी गणतन्त्र चीन स्थापनाकर्ताको नेतृत्वकर्ता... Read more »

शरीरबाट निकालिएको रगतलाई प्रयोगशाला परीक्षण मार्फत् प्रयोग गर्न मिल्ने र नमिल्नेमा वर्गीकरण गरिन्छ ।

  काठमाडौं, जेष्ठ ३ गते । कतिपय देशमा चाहिँ रगतको खरिदबिक्री गरिन्छ । बजारमा पाइने व्यापारिक सामानको रुपमा खरिद बिक्री हुन्छ । कतिपय रोग जन्मजात नै अर्काको रगतमा भर पर्नु पर्ने हुन्छ... Read more »

नेपाल र साउदी अरबबीच सहअस्तित्व, भाइचारा र सहयोगको सिद्धान्तको आधारमा सम्बन्ध कायम छ ।

  काठमाडौं, जेष्ठ ३ गते । आजभन्दा लगभग २० हजार वर्षअघि अरब भूमिमा मानव बस्तीको शुरु भएको मानिन्छ । साउदी अरबको इतिहास त्यही समयबाट शुरु हुन्छ । यो मुलुक तेलको भण्डार भएको... Read more »

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र श्रम गन्तव्य मुलुकहरुले नेपालीलाई प्रवेशमा रोक लगाउँदा वैदेशिक रोजगारी प्रभावित ।

  काठमाडौं, जेष्ठ २ गते । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र श्रम गन्तव्य मुलुकहरुले नेपालीहरुलाई प्रवेशमा रोक लगाउँदा वैदेशिक रोजगारी प्रभावित भएको छ । नेपालले कोरोना संक्रमण ह्वात्तै बढेका कारण अन्तर्राष्ट्रिय उडानमा... Read more »

आज कोरोना संक्रमित ७ हजार ३१६ थपिए, ६ हजार ६४८ संक्रमणुक्त भने १४५ जनाको मृत्यु ।

  काठमाडौं, जेष्ठ २ गते । पछिल्लो चौबिस घण्टामा नेपालमा ७ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ६ हजार ६४८ जना संक्रमणमुक्त भएका छन् । १४५ जनाले कोरोना संक्रमणका... Read more »