अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र श्रम गन्तव्य मुलुकहरुले नेपालीलाई प्रवेशमा रोक लगाउँदा वैदेशिक रोजगारी प्रभावित ।

 


काठमाडौं, जेष्ठ २ गते ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र श्रम गन्तव्य मुलुकहरुले नेपालीहरुलाई प्रवेशमा रोक लगाउँदा वैदेशिक रोजगारी प्रभावित भएको छ । नेपालले कोरोना संक्रमण ह्वात्तै बढेका कारण अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । त्यसैगरी मुख्य श्रम गन्तव्य मुलुकहरुले नेपालीहरुलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाएका छन् । सोही कारण वैदेशिक रोजगारी प्रभावित भएको छ । श्रम स्वीकृति लिएर विदेश जान लागेकाहरु रोकिएका छन् । घर विदामा आएकाहरु पनि फर्किन पाएका छैनन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *