पछिल्लो चौबिस घण्टामा ९,१९८ संक्रमित थपिए, ५,७६७ संक्रमणमुक्त भए भने २१४ जनाको मृत्यु ।

 


काठमाडौं, जेष्ठ ३ गते ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ९ हजार १९८ जना कोरोना संक्रमित थपिएका छन् । २१ हजार ६५३ जनाको आरटीपीसीआर गर्दा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन् । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या ५ हजार ७६७ जना रहेको छ । मृत्यु हुनेको संख्या २१४ जना रहेको छ । मन्त्रालयका अनुसार १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा कोरोना भाइरसबाट हालसम्म ५ हजार २१५ जनाको मृत्यु भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *