आज कोरोना संक्रमित ७ हजार ३१६ थपिए, ६ हजार ६४८ संक्रमणुक्त भने १४५ जनाको मृत्यु ।

 


काठमाडौं, जेष्ठ २ गते ।

पछिल्लो चौबिस घण्टामा नेपालमा ७ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ६ हजार ६४८ जना संक्रमणमुक्त भएका छन् । १४५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । पछिल्लो चौबिस घण्टामा १९ हजार ५३९ जनाको पीसीआर टेष्ट गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले प्रत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएका हुन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *