गिद्धलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण पंक्षी मानिन्छ ।

  काठमाडौं, माघ १० गते । नेपाली समाजमा सफा नगरी, राम्ररी नपकाई बढी मासु खाने मान्छेलाई कस्तो गिद्ध जस्तो रहेछ भन्ने चलन पनि छ । उपर्युक्त भनाईलाई आधार मान्दा गिद्ध नराम्रो पक्षी... Read more »

मिथिला क्षेत्र सीता, जनक, याज्ञवल्क्य र गार्गीको जन्मस्थलको रुपमा प्रसिद्ध छ ।

  काठमाडौं, माघ १० गते । प्राचीनकालमा मिथिला क्षेत्र अन्तर्गत कोशी र नारायणी नदी बीचको नेपालको तराई र भारतको तिरहुत खण्डका भूभाग पर्दथे । यो क्षेत्र सीता, जनक, याज्ञवल्क्य र गार्गीको जन्मस्थलको... Read more »

समतामूलक समृद्धि सामाजिक न्याय सहितको विकासमा आधारित समृद्धि हो ।

  काठमाडौं, माघ १० गते । समतामूलक समृद्धि सामाजिक न्याय सहितको विकासमा आधारित समृद्धि हो । समाजवाद अन्तर्निहित भएको समृद्धि हो । समतामूलक समृद्धिले बहुआयामिक समानतायुक्त समृद्धिलाई बुझाउँछ । व्यक्ति, परिवार, समाज... Read more »

हिन्द महासागरले घेरिएको कारण सुन्दर देश श्रीलंकालाई टापु देश पनि भनिन्छ ।

  काठमाडौं, माघ १० गते । श्रीलंका दक्षिण एसियाको एक जलपरिवेष्ठित मुलुक हो । चिया, रबर र नरिवल खेतीको उर्भर भूमि भएको यो देश सुन्दर र रमणीय छ । यसको पुरानो नाम... Read more »

नियमित बदामको भोजन गर्दा मान्छेको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ ।

  काठमाडौं, माघ १० गते । बदामको विभिन्न गुणहरु हुने भएकाले यसलाई गुणकारी खाद्यवस्तुको रुपमा लिइन्छ । पोषण तथा स्वास्थ्य विज्ञहरुले बदाम खानुका विभिन्न फाइदाहरु सुझाएका छन् । उनीहरुका अनुसार बदाम खाँदा... Read more »

समावेशी अभ्यास गर्ने पनि कि ? भनेको मात्रै ?

  काठमाडौं, माघ ८ गते । राजनीतिमा समावेशी अभ्यास समाजलाई एकताको सुत्रमा बाँध्ने र विकास गर्ने एउटा महत्वपूर्ण रसी हो । समावेशी मात्रै भनेर हुँदैन त्यसलाई पूर्ण समावेशी बनाउनु पर्छ । राजनीति... Read more »

काठमाडौं उपत्यकाका निजी तथा भाडाका सबै सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने ।

  काठमाडौं, माघ ६ गते । काठमाडौं उपत्यकामा शुक्रबारदेखि निजी तथा भाडाका सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले... Read more »

मानिस त्यस बेलासम्म मात्र स्वस्थ हुन्छ जुन बेलासम्म उसको मस्तिष्क स्वस्थ हुन्छ ।

  काठमाडौं, माघ ६ गते । एउटा मानिस त्यस बेलासम्म मात्र स्वस्थ हुन्छ जुन बेलासम्म उसको मस्तिष्क स्वस्थ हुन्छ । स्वस्थ मस्तिष्क हुनुको अर्थ हुन्छ त्यो मानिस अर्थपूर्ण क्रियाकलापमा क्रियाशील हुन बाटो... Read more »

एन्टाक्र्टिका महादेश बाहेक संसारको सबै महादेशमा पुतली पाइन्छ ।

  काठमाडौं, माघ ६ गते । नेपाल जैविक विविधतायुक्त मुलुक हो । यहाँ विभिन्न प्रजातिका जीव र वनस्पति पाइन्छन् । हिमाल, पहाड र तराईको संगमस्थल भएकाले वातावरणीय विविधतासँगै अन्य विविधताहरु पनि प्रशस्तै... Read more »

धार्मिक आस्थाको केन्द्र हलेसी महादेवस्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने ।

  काठमाडौं, माघ ६ गते । खोटाङ जिल्लाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने हलेसी महादेवस्थानलाई पूर्वको पशुपतिनाथ भनेर चिनिन्छ । विशिष्ट र अलौकिक संरचनाले बनेको जमीनमुनि चट्टान पग्लिएर बनेको जस्तो देखिने यो महादेवस्थानका विभिन्न... Read more »