काठमाडौं उपत्यकाका निजी तथा भाडाका सबै सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने ।

 


काठमाडौं, माघ ६ गते ।
काठमाडौं उपत्यकामा शुक्रबारदेखि निजी तथा भाडाका सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । निर्णय अनुसार उक्त प्रणाली शुक्रबार राति १२ बजेबाट लागू हुनेछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *