संघीयतामा आधारित लोकतन्त्रलाई नेपालको विशिष्टताको आधारमा पुर्नपरिभाषित र पुनर्माजित गरिनु पर्छ ।

  काठमाडौं, जेष्ठ ३ गते । पुँजीपतिहरुले व्यक्तिगत स्वतन्त्रतामा आधारित लोकतन्त्र भन्छन् । धर्ममा आधारित, समुदायमा आधारित, क्षेत्रमा आधारित राजनीति गर्नेहरुले पनि आ–आफ्नै ढंगले लोकतन्त्रको कुरा गर्छन् । नेपाल गणतान्त्रिक भएको छ... Read more »

चिनियाँ राजनीतिक वृत्तमा डा. सनयात्सेन, माओत्सेतुङ र देङस्याओपिङको नाम चर्चित छ ।

  काठमाडौं, जेष्ठ ३ गते । चिनियाँ राजनीतिक वृत्तमा तीनजना व्यक्तित्वको नाम यो वा त्यो सन्दर्भमा सम्मानित र चर्चित छ । माओत्सेतुङ, देङस्याओपिङ र डा.सनयात्सेन । माओत्सेतुङ जनवादी गणतन्त्र चीन स्थापनाकर्ताको नेतृत्वकर्ता... Read more »

शरीरबाट निकालिएको रगतलाई प्रयोगशाला परीक्षण मार्फत् प्रयोग गर्न मिल्ने र नमिल्नेमा वर्गीकरण गरिन्छ ।

  काठमाडौं, जेष्ठ ३ गते । कतिपय देशमा चाहिँ रगतको खरिदबिक्री गरिन्छ । बजारमा पाइने व्यापारिक सामानको रुपमा खरिद बिक्री हुन्छ । कतिपय रोग जन्मजात नै अर्काको रगतमा भर पर्नु पर्ने हुन्छ... Read more »

नेपाल र साउदी अरबबीच सहअस्तित्व, भाइचारा र सहयोगको सिद्धान्तको आधारमा सम्बन्ध कायम छ ।

  काठमाडौं, जेष्ठ ३ गते । आजभन्दा लगभग २० हजार वर्षअघि अरब भूमिमा मानव बस्तीको शुरु भएको मानिन्छ । साउदी अरबको इतिहास त्यही समयबाट शुरु हुन्छ । यो मुलुक तेलको भण्डार भएको... Read more »

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र श्रम गन्तव्य मुलुकहरुले नेपालीलाई प्रवेशमा रोक लगाउँदा वैदेशिक रोजगारी प्रभावित ।

  काठमाडौं, जेष्ठ २ गते । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र श्रम गन्तव्य मुलुकहरुले नेपालीहरुलाई प्रवेशमा रोक लगाउँदा वैदेशिक रोजगारी प्रभावित भएको छ । नेपालले कोरोना संक्रमण ह्वात्तै बढेका कारण अन्तर्राष्ट्रिय उडानमा... Read more »

आज कोरोना संक्रमित ७ हजार ३१६ थपिए, ६ हजार ६४८ संक्रमणुक्त भने १४५ जनाको मृत्यु ।

  काठमाडौं, जेष्ठ २ गते । पछिल्लो चौबिस घण्टामा नेपालमा ७ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ६ हजार ६४८ जना संक्रमणमुक्त भएका छन् । १४५ जनाले कोरोना संक्रमणका... Read more »

फ्रायडवाद अष्ट्रियायी तन्त्रिका रोग विशेषज्ञ तथा मनोविज्ञानवेत्ता सिग्मण्ड फ्राइडको नामबाट रहन गएको हो ।

  काठमाडौं, जेष्ठ २ गते । फ्रायडवाद मनोविज्ञानको विचार र पद्धति हो । यसको नाम अष्ट्रियायी तन्त्रिका रोग विशेषज्ञ तथा मनोविज्ञानवेत्ता सिग्मण्ड फ्राइडको नामबाट रहन गएको हो । विकारयुक्त मानसिक प्रक्रियाहरुका कारण... Read more »

मल्लकालिन राजा प्रताप मल्लले लगभग ३ सय वर्ष पहिले प्रचलनमा ल्याएको जात्रा नै गाई जात्रा हो ।

  काठमाडौं, जेष्ठ २ गते । मल्लकालिन राजा प्रताप मल्लले लगभग ३ सय वर्ष पहिले प्रचलनमा ल्याएको एक विशिष्ट प्रकृतिको जात्रा नै गाई जात्रा हो । यो सांस्कृतिक जात्राले सामाजिक र राजनीतिक... Read more »

डल्फिन जलचरमध्येको सबैभन्दा बुद्धिमान र मानिसको शब्द पहिचान गर्न सक्ने क्षमता भएको प्राणीे ।

  काठमाडौं, जेष्ठ २ गते । डल्फिन जलचरमध्येको सबैभन्दा बुद्धिमान र मानिसको क्रियाकलाप सिको गर्न सक्ने चतुर प्राणी हो । यसले मानिसको शब्द पहिचान सजिलै गर्न सक्छ । यो दुर्लभ जलचर प्राणी... Read more »

भारतको हिमाञ्चल प्रदेशको मणिकर्ण उपत्यकाका महिलाले विवाहको पाँच दिनसम्म कपडा लगाउँदैनन् ।

  काठमाडौं, जेष्ठ २ गते । मानव जातिको उत्पत्ति लाखौँ वर्ष पहिले भयो । विकास क्रममा मान्छेले आफूलाई विकसित गर्दै लग्यो । अफ्रिकाबाट विकसित हुँदै पृथ्वीभर फैलियो । आज मान्छे पृथ्वीको कुना–कुनामा... Read more »