नेपाल आयल निगमले घाटा बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि ।

  काठमाडौं, भदौ ८ गते । नेपाल आयल निगमले घाटा बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ र मट्टीतेलमा पनि प्रतिलिटर दुई रुपैयाँ... Read more »

दोस्रो विश्वयुद्धपछि चलेको अमेरिका र सोभियत संघबीचको शीतयुद्धमा विश्व दुई कित्तामा विभक्त भयो ।

  काठमाडौं, भदौ ८ गते । दोस्रो विश्वयुद्धपछि अमेरिका र सोभियत संघबीच शीतयुद्ध चल्यो । उक्त युद्धको प्रभाव विश्वभर प¥यो । अमेरिका र सोभियत संघले आर्थिक, सामरिक र वैचारिक हिसाबले आफूलाई महाशक्ति... Read more »

दाँतलाई शरीरको सबैभन्दा ठोस पदार्थ भनिन्छ, तर दाँतमा पनि दश प्रतिशत पानीको अंश रहेको हुन्छ ।

  काठमाडौं, भदौ ७ गते । पानीको प्रयोग गरेर रोग निवारण गर्ने वा उपचार गर्ने पद्धतिलाई जल चिकित्सा भनिन्छ । प्रकृतिमा वायु अर्थात् हावापछि पानीको स्थान सबैभन्दा महत्वपूर्ण रहेaको हुन्छ । पृथ्वीमा... Read more »

आफगानिस्तानमा रहेका ८२१ नेपाली सम्पर्कमा आए भने ५०४ जनाको उद्धार ।

  काठमाडौं, भदौ ७ गते । विद्रोही तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि ८२१ जना नेपाली स्वदेश फर्कनको लागि सम्पर्कमा आएका छन् । सम्पर्कमा आएकाहरुमध्ये ५०४ जनालाई उद्धार गरेर नेपाल ल्याइएको छ ।... Read more »

दाइजोमा जति धेरै विषालु सर्प दिन सक्यो त्यत्तिनै बढी वैवाहिक सम्बन्ध राम्रो हुने विश्वास गरिन्छ ।

  काठमाडौं, भदौ ६ गते । नेपालमा छोरीको विवाह गर्दा दाइजो दिने प्रचलन रहेको छ । दाइजोमा पैसा, गरगहना, गरपालुवा जनावर र जग्गा समेत दाइजो दिने प्रचलन रहेको छ । चेपाङ जातिको... Read more »

कोभ्याक्स सुविधा अन्तर्गत जापानले उपलब्ध गराएको खोप काठमाडौं आइपुग्यो ।

  काठमाडौं, भदौ ६ गते । कोभ्याक्स सुविधा अन्तर्गत जापान सरकारले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको खोप काठमाडौं आइपुगेको छ । जापान सरकारले नेपाललाई उपलब्ध गराउने १६ लाख खोप मध्ये २ लाख... Read more »

आफ्गानिस्तान मुस्लिम कट्टरपन्थी तालिबानको कब्जामा, राष्ट्रपति घानीले देश छोडे ।

  काठमाडौं, साउन ३२ गते । मुस्लिम कट्टरपन्थी मुस्लिम बिद्रोही तालिबानले अफ्गानिस्तानको सत्ता कब्जा गरेको छ । आइतबार तालिबानी विद्रोहीका लडाकुहरु राजधानी काबुल प्रबेश गरेका थिए । आइतबार राती राष्ट्रपति असरफ घानीले... Read more »

योजनावद्ध विकासको अभ्यास ६ दशक पुगेपनि आर्थिक वृद्धि हुन नसक्नु नेपालको प्रमुख समस्या हो ।

  काठमाडौं, साउन ३२ गते । आर्थिक वृद्धि र विकास हुन नसक्नु नेपालको प्रमुख समस्या हो । योजनावद्ध विकासको अभ्यास गरेको ६ दशक पुगेको छ । तर पनि आर्थिक वृद्धि र विकासमा... Read more »

व्यक्तिको दिनचर्या नै उसको सामाजिक जीवन वा संस्कार हो जसले उसलाई पुजनीय वा घृणित बनाउँछ ।

  काठमाडौं, साउन ३२ गते । प्रत्येक व्यक्तिको फरक–फरक क्रियाकलापले प्रत्येक व्यक्तिलाई फरक–फरक ठाउँमा पु¥याउँछ । व्यक्तिको दिनचर्या नै उसको संस्कार हो जसले उसलाई पुजनीय वा घृणित बनाउँछ । त्यसैले नैतिक शिक्षा... Read more »

कार्ल माक्र्सकी जीवनसंगिनी जेनी वेस्टफालेनको जन्म जर्मनीको राइन प्रान्तमा एक सम्भ्रान्त परिवारमा भएको थियो ।

  काठमाडौं, साउन ३२ गते । साम्यवादका प्रवर्तक तथा महान् दार्शनिक कार्ल माक्र्सकी जीवनसंगिनी जेनी वेस्टफालेनको जन्म जर्मनीको राइन प्रान्तमा एक सम्भ्रान्त परिवारमा १२ फेब्रअरी १८१४ मा भएको थियो । उनको पिताको... Read more »