नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चाँडै सरकारमा सहभागी हुने ।

 


काठमाडौं, भदौ ११ गते ।
नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) सरकारमा चाँडै सहभागी हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उक्त जानकारी दिएका हुन् । पाँच दलीय गठबन्धनलाई झनै बलियो बनाउने अध्यक्ष नेपालले बताए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले माक्र्सवाद र लेनिनवादलाई छोड्दै गएको आरोप लगाए । उनीमा व्यक्तिवादी चरित्र हावी भएको समेत बताए । विचार र सिद्धान्तलाई आत्मसात् गर्दै एकीकृत समाजवादी पार्टीलाई अगाडि बढाउने उनले दाबी गरे ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *