सार्वजनिक निजी साझेदारीमा सार्वजनिक क्षेत्रले निजी क्षेत्रसँग आर्थिक विकासको लागि सहकार्य गर्छ ।

  काठमाडौं, कार्तिक १२ गते । सार्वजनिक निजी साझदारी भनेको आर्थिक विकासको एउटामा मोडेल हो । यसलाई आर्थिक विकासको नियमको रुपमा पनि विश्लेषण गरिन्छ । यस सिद्धान्त अनुसार सार्वजनिक क्षेत्र र निजी... Read more »

विवेकशील साझा पार्टीको मिलन पाण्डे समूहद्वारा अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्न आयोग गठन ।

  काठमाडौं, कार्तिक १२ गते । विवेकशील साझा पार्टीको मिलन पाण्डे समूहद्वारा अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्न आयोग नै गठन गरेको छ । मिश्रमाथि छानबिन गरेर कारबाही गर्नको लागि सुशासन तथा न्याय... Read more »

टिभी, रेडियो, पत्रपत्रिकामा प्रकाशित तथा प्रशारित सचेतना समाचार हेर्दैै रक्सी र चुरोटको सेवन ।

  काठमाडौं, कार्तिक ११ गते । बिरामी भएर हस्पिटल जाँदा डाक्टरले सोध्ने पहिलो प्रश्न भनेको तपाईँले चुरोट रक्सी खानुहुन्छ ? दोस्रो प्रश्न माछामासु कतिको खानुहुन्छ ? त्यसैको जगमा डाक्टरले रोग खोज्न थाल्छ... Read more »

राजा विक्रमादित्यका प्रमुख सभापण्डित संस्कृत साहित्यका महाकवि कालिदास तार्किकतका राजा ।

  काठमाडौं, कार्तिक ११ गते । संस्कृत साहित्यका महाकवि कालिदास राजा विक्रमादित्यका प्रमुख सभापण्डित थिए । राजाले उनलाई अनेक प्रश्न सोधिरहन्थे भने कालिदासपनि आफूले जाने बुझेको जति तर्कसंगत उत्तर दिएर राजालाई सन्तुष्ट... Read more »

प्रधानमन्त्री शेर बहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन बेलायत जाने ।

  काठमाडौं, कार्तिक ११ गते । प्रधानमन्त्री शेर बहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२६ मा भाग लिन बेलायत जाने भएका छन् । कार्तिक १५ र १६ गते अर्थात् नोभेम्बर १ र... Read more »

विद्यालय तहका विद्यार्थी कुमालेको मुछेको माटो बराबर हुने भएकाले यिनीहरुलाई जता लग्यो त्यतै जान्छन् ।

  काठमाडौं, कार्तिक ८ गते । विद्यालय तहका विद्यार्थी कुमालेको मुछेको माटो बराबर हुने भएकाले यिनीहरुलाई जता लग्यो त्यतै जान्छन् । किनकी उनीहरुले के गर्ने के नगर्ने सम्बन्धमा विवेक प्रयोग गर्न सक्दैनन्... Read more »

फिर्ता दिने खुद्रा पैसा छैन भन्दै भाडाका सवारी साधनहरुले यात्रुहरुलाई ठग्दै, सरोकार निकाय मौन ।

  काठमाडौं, कार्तिक ८ गते । भाडाका सवारी साधनहरुले फिर्ता दिने खुद्रा पैसा छैन भन्दै यात्रुहरुबाट दैनिक ठूलो रकम ठगी गरिरहेका छन् । १८ रुपैयाँ तिर्नुपर्नेमा सवारी साधनहरुले यात्रुबाट २० रुपैयाँ लिने... Read more »

सिल्क ग्रुपद्वारा नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीबाट रासायनिक मल ल्याउन शुरु ।

  काठमाडौं, कार्तिक ६ गते । कृषि सामग्री कम्पनी लिमिटेडले चीनसँग माग गरेको रासायनिक मल तातोपानी नाकाबाट भित्रिन शुरु गरेको छ । तातोपानी भन्सार कार्यालयबाट काठमाडौंस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा पठाउने तयारी... Read more »

राजनीतिमा परिवर्तनशीलता रोकिएमा त्यसले राजनीति गर्न सक्दैन धर्मशास्त्र हुन जान्छ ।

  –परिवर्तन भट्टराई (कृति) राजनीति निरन्तर परिवर्तनशील हुन्छ । अर्थात् राजनीति भनेको बगेको खोला हो । कुनै कारणले राजनीतिमा परिवर्तनशीलता रोकिएमा त्यो राजनीतिले सही अर्थमा राजनीति गर्न सक्दैन । त्यो धर्मशास्त्र हुन... Read more »

विश्व समुदायले जैविक विविधता सम्बन्धीको लक्ष्य हासिल गर्न नसकेको प्रतिवेदन सार्वजनिक ।

  काठमाडौं, कार्तिक ६ गते । संयुक्त राष्ट्रसंघीय एक प्रतिवेदन अनुसार बितेको एक दशकमा वन्यजन्तु तथा पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) जोगाउने अभियानमा विश्व समुदाय असफल भएको ठहर गरेको छ । विश्व समुदायले जैविक... Read more »