कांग्रेस बुढो भएका कारण पाँच वर्षमा समेत महाधिवेशन गर्न नसकेको एमाले अध्यक्ष ओलीको आरोप ।

 


काठमाडौं, कार्तिक १३ गते ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बुढो भएका कारण पाँच वर्षमा समेत महाधिवेशन गर्न नसकेको आरोप लगाएका छन् । पाँच वर्षमा गर्नुपर्ने पार्टीको महाधिवेशन गर्न नसकेको कारण कांग्रेसमाथि प्रश्न खडा गरेका हुन् । शनिबार सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले उक्त आरोप लगाएका हुन् । निर्वाचन आयोगले थपेको ६ महिनाको अवधिमा पनि कांग्रेसले महाधिवेशन गर्न नसक्ने उनले आरोप लगाए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *