एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा झलनाथ खनाल ।

 


काठमाडौं, कार्तिक १८ गते ।
नेकपा (एकीकृत समाजवादी) ले विदेश विभाग प्रमुखमा झलनाथ खनाललाई जिम्मेवारी दिएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले खनाललाई उक्त जिम्मेवारी दिएको हो । विदेश विभाग उपप्रमुखमा भने प्रमेश हमालले जिम्मेवारी पाएका छन् । सदस्यहरुमा डा. विजय पौडेल, मञ्ज यादव, मिलन तुलाधर, वाई.पी. संग्रौला र शंकर खतिवाडाले जिम्मेवारी पाएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *