अत्याधिक जाडो हुने र हिउ पर्ने भएकाले मौसमी अनुकुल मिलाएर मात्रै पाथीभरा जानु उपयुक्त ।

  काठमाडौं, कार्तिक २४ गते । ताप्लेजुङ जिल्लाको पाथीभरा मन्दिर ३,७९४ मिटर उचाइमा अवस्थित छ । यस मन्दिरमा नेपाल र भारतका विभिन्न स्थानबाट तिर्थयात्रीहरु दर्शaनका लागि आउने गर्छन् । उच्च पहाडी क्षेत्रमा... Read more »

बैंकहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा खराब कर्जा अनुपात घटाए ।

  काठमाडौं, कार्तिक २४ गते । बैंकहरुले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकमा खराब कर्जा अनुपात घटाएका छन् । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको खराब... Read more »

प्रधानमन्त्री शेर बहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लड्न चुनौती ।

  काठमाडौं, कार्तिक २४ गते । प्रधानमन्त्री शेर बहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लड्न चुनौती दिएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक व्यवस्था विरुद्ध नलाग्न पनि चुनौती... Read more »

सर्वोच्च अदालतका न्यायाधिशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै सुनाई गर्ने ।

  काठमाडौं, कार्तिक २३ गते । सर्वोच्च अदालतका न्यायाधिशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्ने भएका छन् । प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराको राजिनामा माग गर्दै आएका न्यायाधिशहरुले इजलास बहिष्कार गर्दैै आएका छन् ।... Read more »

अन्तर्राष्ट्रिय राजनीतिमा राष्ट्रिय हित संरक्षणका लागि राष्ट्रिय शक्तिको महत्वपूर्ण भूमिका हुन्छ ।

  काठमाडौं, कार्तिक २३ गते । नेपाल आर्थिक रूपले बिकासशील राष्ट्र भएतापनि जाति, भाषा, धर्म, संस्कृति र संस्कारको हिसावले संसारमै अनुपम राष्ट्रको रूपमा परिचित छ । विशाल भूगोल र जनसंख्या भएको दुई... Read more »

मुसोलिनीले इटालीका जनतालाई आफ्ना पुर्खाहरूको विशाल रोमन साम्राज्यको सपना बाँडे ।

  काठमाडौं, कार्तिक २३ गते । सन् १९२४ मा षड्यन्त्र गरेर इटालीको सत्ता कब्जा गरेका बेनिटो मुसोलिनीले छोटो समयमा सारा शक्ति आफ्नो हातमा लिएर तानाशाह बने । उनको यो काम हिटलरले खुब... Read more »

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत प्राप्त ।

  काठमाडौं, कार्तिक २२ गते । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ ।... Read more »

विज्ञहरुका अनुसार नसाले क्षणिक आनन्द त दिन्छ तर नसा उत्रिएपछि तनाव झन बढ्छ ।

  काठमाडौं, कार्तिक २० गते । विज्ञहरुका अनुसार शरीरका कुनै पनि अङ्गका काम कार्वाही र बनावटमा गडबडी हुनुनै शारीरिक रोग पैदा हुनु हो । त्यसरी नै मष्तिष्कमा पनि धेरै रोगहरु हुन सक्छन्... Read more »

विगतमा खराब राजनीति गर्नेलाई बिहारी राजनीतिको आरोप लगाइन्थ्यो ।

  काठमाडौं, कार्तिक २० गते । विकृत, सिद्धान्तहीन र आदर्शहीन राजनीतिलाई बिहारी राजनीति भन्ने गरिएको छ । नेपालको राजनीतिमा खराब राजनीति गर्नेलाई बिहारी राजनीति गरेको आरोप लगाइन्छ । बिहारी राजनीतिमा सिद्धान्तको कुनै... Read more »

वैदेशिक रोजगारीलाई कडार्ई र स्वरोजगार मार्फत उद्यमशिलता प्रबद्र्धन समृद्धिको आधार ।

  काठमाडौं, कार्तिक २० गते । गरिबीको पीडा गरिबलाई मात्रै थाहा हुन्छ । गरिबीबाट फाइदा उठाउनेको लागि केको पीडा ? नेपाल गरिब हुँदाको पीडा वैदेशिक रोजगारीमा गएका युवाहरुलाई बढी छ । आफ्नो... Read more »