चरिकोटबाट नजिकै देखिने दोलखा बजार र भीमेश्वर मन्दिर पर्यटकीय आकर्षणका छन् ।

  काठमाडौं, वैशाख २२ गते । नेपालको राजधानी काठमाडौं उपत्यकाबाट उत्तरपूर्व दिशामा पर्ने एक हिमाली जिल्ला दोलखा प्राकृतिक सुन्दरताले भरिएको एक रमणीय जिल्ला हो । थामी र जिरेल जातिका मानिसको मुख्य थलो... Read more »

यार्सागुम्बा उच्च हिमाली भेगमा पाइने जीव र वनस्पतीको मिश्रित रुप हो ।

  काठमाडौं, वैशाख २२ गते । यार्सागुम्बा अर्थात् जीवन बुटीलाई तिब्बती भाषामा यार्साकुन्भ भनिन्छ । ‘यार’ को अर्थ वर्षा, ‘सा’ को अर्थ घाँस र ‘कुन्भ’ को अर्थ हिउँदे कीरा अर्थात वर्षामा घाँस... Read more »

बेलायती कन्जरभेटिभ पार्टीका नेता नेविल चेम्बरलेन सन् १९३७ मा बेलायती प्रधानमन्त्री बने ।

  काठमाडौं, वैशाख २२ गते । बेलायती कन्जरभेटिभ पार्टीका नेता नेविल चेम्बरलेन सन् १९३७ मा बेलायती प्रधानमन्त्री बने । उनको सारा ध्यान बेलायतको आन्तरिक मामिलामा अल्झिरहेको थियो तर उनी विदेश नीतिमा आफ्नो... Read more »

नेपाल-चीन सीमा सन्धिमा नेपालका राजा र चीनको तर्फबाट लिउशाव चीले हस्ताक्षर गरेका थिए ।

  काठमाडौं, वैशाख २२ गते । नेपाल–चीन सीमा सन्धि (५ अक्टोबर १९६१) नेपाल-चीन संयुक्त सीमा समितिले कार्य सम्पन्न गरी तयार पारेको दुई देशको सीमा सन्धिमा नेपालका तर्फबाट श्री ५ महाराजाधिराज महेन्द्र वीरविक्रम... Read more »

जयप्रकाश मल्लले भाद्र शुक्ल चर्तुदशीमा कुमारीको रथयात्रा गर्ने चलन चलाए ।

  काठमाडौं, वैशाख २२ गते । नेपाल विभिन्न जाति, भाषा, धर्म, संस्कृति र संस्कारका हिसाबले एक सम्पन्न मुलुक हो । भौगोलिक हिसाबले सानो र आर्थिक हिसाबले कमजोर भए पनि सांस्कृतिक हिसाबले सम्पन्न... Read more »

सत्ता गठबन्धनले भरतपुरमा संयुक्त चुनावी सभा गर्दै ।

  काठमाडौं, वैशाख २२ गते । सत्ता गठबन्धनले भरतपुरमा आज संयुक्त चुनावी सभा गर्ने भएको छ । सभालाई सम्बोधन गर्न गठबन्धनका शीर्ष नेताहरु चितवन पुगिसकेका छन् । भरतपुरको हाकिम चोकमा चुनावी सभाको... Read more »

स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भए ।

  काठमाडौं, वैशाख २० गते । स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदावर निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी गराएको हो । आयोगका प्रवक्ता... Read more »

देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै छन्, सरकारले सार्वजनिक विदा दियो ।

  काठमाडौं, वैशाख २० गते । आज देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । मुस्लिम समुदायका मान्छेले यस पर्वमा विशेष नमाज पढ्छन्... Read more »

नेपालमा मत्स्येन्द्रनाथ आगमन हुनाको मूल कारण गोरखनाथ नै भएको मानिन्छ ।

  काठमाडौं, वैशाख २० गते । नेपालमा मत्स्येन्द्रनाथ आगमन हुनाको मूल कारण गोरखनाथ नै हुन् र प्रथम आगमनस्थलचाहिँ मृगस्थलीको गोरखनाथपीठलाई नै मानिन्छ । आगमन गराउने माध्यमका रुपमा धर्मात्मा द्वय बन्धुदत्त बौद्धाचार्य र... Read more »

आदर्शवाद (चैतन्यवाद) र द्वन्द्वात्मक भौतिकवाद (वैज्ञानिकता) मिश्रित खिचडी नेपाली समाज ।

  काठमाडौं, वैशाख २० गते । दार्शनिक हिसाबले सामान्यतया दुई खालका विश्वदृष्टिकोण प्रचलित रहेका छन् । पहिलो विश्वदृष्टिकोण आदर्शवाद अर्थात् चैतन्यवाद हो । त्यसैगरी अर्को विश्वदृष्टिकोण द्वन्द्वात्मक भौतिकवाद अर्थात् वैज्ञानिकता हो ।... Read more »