काठमाडौं, वैशाख २० गते । फ्लोरेन्स नाइटिङ्गेल ‘द लेडी विद द ल्याम्प’ अर्थात् ‘बत्ती लिएकी केटी’को नामले विश्व चर्चित समाजसेवी महिला हुन् । उनको जन्म एक सम्पन्न बेलायती परिवारमा सन् १८२०... Read more »
काठमाडौं, वैशाख २० गते । सामान्यतया मुद्रा र साखको कारोबार गर्ने व्यवसायिक संस्थालाई बैंक भनिन्छ । बैंकले निक्षेप संकलन तथा स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, जमानत जारी गर्ने, मुद्रा स्थानान्तरण गर्ने,... Read more »
काठमाडौं, वैशाख २० गते । प्रत्येक व्यक्तिको फरक–फरक क्रियाकलापले प्रत्येक व्यक्तिलाई फरक–फरक ठाउँमा पु¥याउँछ । उसको दिनचर्या नै उसको संस्कार हो । त्यसैले उसलाई पुजनीय वा घृणित बनाउँछ । त्यसैले नैतिक... Read more »
काठमाडौं, वैशाख २० गते । चाया अर्थात ड्यान्ड्रफले धेरै मान्छेलाई सताएको हुन्छ । शुरुको चरणमा चायालाई मान्छेले खासै वास्ता गरेका हुँदैनन् । जब कपाल झर्न थाल्छ तब अतालिन्छन् । स्वास्थ्य विज्ञहरुका... Read more »
काठमाडौं, वैशाख १९ गते । लोकतन्त्र निरपेक्ष विषय हो । त्यसो हुँदाहुँदै पनि यसमा सापेक्षता जोडिएर आएको हुन्छ । त्यसैगरी सार्वभौमसत्ता पनि निरपेक्ष विषय हो । राजनीतिमा जनताको सार्वभौमसत्ताको विषय महत्वपूर्ण... Read more »
–परिवर्तन भट्टराई (कृति) भूराजनीति (जिओपोलिटिक्स) को अर्थ राजनीति अर्थात् अन्तर्राष्ट्रिय सम्बन्धमा अर्थस् जोग्राफी (ह्युम्यान एण्ड फिजिकल) को प्रभाव हो । जिओपोलिटिक्समा पोलिटिकल पावरलाई जोग्राफिक स्पेससँग जोडेर हेरिन्छ । प्रत्येक देशको भूराजनीति... Read more »
काठमाडौं, वैशाख ८ गते । शरीर जैविक वस्तु हो । त्यसैले शरीरलाई विश्रामको आवश्यकता पर्छ । शरीरका प्रत्यक अंग जन्मदेखि मृत्युसम्म सक्रिय रहेका हुन्छन् । तिनीहरुको क्रियालाई रोक्न सकिँदैन । यसको... Read more »
काठमाडौं, वैशाख ७ गते । सत्ता साझेदार दलहरुले स्थानीय तहमा महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेल गर्ने सहमति गरका छन् । ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाहरुमा चनावी तालमेल गर्ने सहमति... Read more »
काठमाडौं, वैशाख ३ गते । कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन दलहरुसँच चुनावी तालमेल गर्ने वा नगर्ने अन्तिम निर्णय गर्ने अधिकार स्थानीय कमिटीलाई रहेको बताएका छन् । काठमाडौंको बूढानिलकण्ठमा आयोजना गरिएको पार्टी... Read more »
काठमाडौं, चैत्र ३० गते । कम्युनिष्ट राजनीति पूर्णतः असान्दर्भिक वा आउटडेटेड भइसकेको छ । साम्यवादको परिकल्पना गरेको देखिन्छ । त्यो साम्यवादको परिकल्पना आजको दुनियाँको लागि के काम ? कम्युनिष्ट राजनीति गर्नेहरुले... Read more »