बेलायती कन्जरभेटिभ पार्टीका नेता नेविल चेम्बरलेन सन् १९३७ मा बेलायती प्रधानमन्त्री बने ।

 

काठमाडौं, वैशाख २२ गते ।

बेलायती कन्जरभेटिभ पार्टीका नेता नेविल चेम्बरलेन सन् १९३७ मा बेलायती प्रधानमन्त्री बने । उनको सारा ध्यान बेलायतको आन्तरिक मामिलामा अल्झिरहेको थियो तर उनी विदेश नीतिमा आफ्नो प्रभाव स्थापित गर्न चाहन्थे । तथाकथित शान्ति स्थापना गर्ने नाममा उनले फासीवादीहरूलाई खुसी बनाउने नीति अपनाए ।

चेकोस्लोभाकिया र पोल्यान्डको समस्यामा उनले आफ्नो त्यो गल्ती छुपाउन सकेनन् । विश्वयुद्धको प्रारम्भिक चरणमा फासीवादीहरूलाई सन्तुष्ट राख्ने उनको नीति विश्वाव्यापी रूपमा आलोचनाको विषय बन्यो । त्यसो भएकाले उनले सन् १९४० मा पद त्याग्नुप¥यो । त्यस सालको अन्तमा उनको मृत्यु भयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *