वैकल्पिक राजनीतिको अर्को कार्यभार सामाजिक तथा सांस्कृतिक रुपान्तरण हुनुपर्छ ।

  काठमाडौं, फागुन २२ गते । नेपालको राजनीतिलाई परम्रागत र वैकल्पिक भनेर विश्लेषण गरेको पाइन्छ । परम्परागत राजनीतिको कित्तामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी लगायतलाई राख्ने गरिएको छ । वैकल्पिक राजनीतिको... Read more »

वैकल्पिक राजनीतिले भ्रष्टाचारलाई मुद्दा बनाएर राजनीति गरोस् ।

  काठमाडौं, फागुन २१ गते । वैकल्पिक राजनीति र सुशासनको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । सुशासनको बाधक भ्रष्टाचार हो । अझ स्पष्ट रुपमा भन्नु पर्दा भ्रष्टाचार विकास र समृद्धिको बाधक हो ।... Read more »

सृष्टिको उत्पत्तिसँग मानव सभ्यतालाई दाँज्दा मानव सभ्यताको इतिहास कण बराबर ।

  काठमाडौं, फागुन १६ गते । विश्व ब्रम्हाण्ड अर्थात् संसार कस्तो छ ? यो प्रश्न मानव मस्तिष्कमा आइरहने प्रश्न हो । मान्छे जब जंगली अवस्थाबाट माथि आयो तब यस प्रकारका कठिन प्रश्न... Read more »

पुनर्जागरणको आन्दोलन आधुनिक युगको स्थापनाको लागि भएको आन्दोलन थियो ।

  काठमाडौं, फागुन १३ गते । पुनर्जागरणको आन्दोलन यूरोपमा मध्य युगको समाप्ति र आधुनिक युगको स्थापनाको लागि भएको आन्दोलन थियो । शाब्दिक अर्थमा पुनर्जागरण भन्नाले पुनः जागृत हने कुरालाई बुझाउछ । अर्थात्... Read more »

डा. बाबुराम भट्टराई तपाईँले वैकल्पिक राजनीतिको नेतृत्व गर्ने कि नगर्ने ?

  काठमाडौं, फागुन १२ गते । राजनीति के हो ? राजनीति भनेको समकालीन समस्याको समाधान हो । इतिहासको आलोकमा वर्तमानमा क्रिया गरेर भविष्यको निर्माण गर्ने साधन हो । सामान्य भाषामा राजनीति सबै... Read more »

नोकरशाहीतन्त्र अर्थात् कर्मचारीतन्त्र सार्वजनिक संगठनको स्थायी संरचना हुन्छ ।

  काठमाडौं, फागुन ९ गते । नोकरशाहीतन्त्र अर्थात् कर्मचारीतन्त्र सार्वजनिक संगठनको स्थायी संरचना हो । यो निर्वाचित संरचना होइन । सार्वजनिक प्रशासन हो । आवश्यकताको आधारमा समाजले राज्यको निर्माण ग¥यो । राज्य... Read more »

संसारलाई अत्यन्तै कठिन अध्ययन र अनुसन्धानले मात्रै चिन्न सकिन्छ ।

  काठमाडौं, फागुन ७ गते । २१औं शताब्दी सूचना र प्रविधिको उच्चतम विकास भएको शताब्दी हो । यस युगमा जन्मिनेले संसारका थुप्रै कुराहरुको सहज ढङ्गले जानकारी प्राप्त गरेका छन् । संसार एउटै... Read more »

लुई पास्चरले रेबिज र एन्थ्राक्सको खोप पत्ता लगाए, करोडौँको ज्यान बच्यो ।

  काठमाडौं, फागुन १ गते । लुई पास्चरको जन्म सन् १८२२ मा फ्रान्समा एक सामान्य परिवारमा तेस्रो सन्तानको रुपमा भएको थियो । उनी बायलोजिष्ट, माइक्रोबायलोजिष्ट र केमिष्टको रुपमा विश्व प्रशिद्ध छन् ।... Read more »

क्रान्तियोद्धा प्रेमकृष्ण पाठकले देश र जनताको समृद्धिका लागि जीवनभर सङ्घर्ष गरे ।

  जनता समाजवादी पार्टीका नेता, क्रान्तियोद्धा, स्वर्गीय प्रेमकृष्ण पाठकसँगको अन्तरङ्ग कुराकानीका आधारमा प्रधानता डटकमका सम्पादक परिवर्तन भट्टराई (कृति) ले ०७१ सालमा तयार पारेको उहाँको जीवनी । जनता समाजवादी पार्टी, नेपालका नेता प्रेमकृष्ण... Read more »

वैकल्पिक राजनीतिमा समृद्धि आधारित राजनीतिको कुरा गरौँ ।

  काठमाडौं, माघ २० गते । मैले विगत केही समयदेखि वैकल्पिक राजनीतिको खातिर सचेतनामूलक कलम सञ्चालन गर्दै रहको छु । मैले ०४६ सालदेखि बुझेर वा नबुझेर राजनीतिक दलको झण्डा बोकेको हो ।... Read more »