विदेश भ्रमणमा जाने नेपालीले अधिकतम २ सय डलर मात्र साट्न पाउने

  काठमाडौं, साउन ६ गते । विदेश भ्रमणमा जाने नेपालीहरुले अब उप्रान्त २ सय अमेरिकी डलर मात्र साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त निकायलाई... Read more »

संघीय व्यवस्था अव्यवहारिक र खर्चिलो भएको राजेन्द्र लिङ्देनको भनाई

  काठमाडौं, साउन ६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संघीय व्यवस्था खर्चिलो र अव्यवहारिक भएको बताएका छन् । संघीय व्यवस्था देशले धान्न नसक्ने उनको दावी छ । पार्टीको जारी... Read more »

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

  काठमाडौं, साउन ६ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमन भएको ह्वाइट हाउसले जानकारी दिएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेका अनुसार कोरोना संक्रमण सामान्य प्रकृतीको छ... Read more »

सुनको मूल्य तोलामै एक हजार रुपैंयाले घट्यो

  काठमाडौं, साउन ५ गते । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा गिरावट आएको छ । महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामै १ हजार घटेको छ । त्यसैगरी चाँदीको मूल्य तोलामा... Read more »

ललितपुरको चोक–चोकमा साइकल राखिँदै

  काठमाडांै, साउन ५ गते । ललितपुर महानगरपालिकाले साइकल लेनको प्रयोगलाई बढाउन भन्दै ठाउँ–ठाउँमा भाडाको साइकल लिन सकिने व्यवस्था गर्न लागेको छ । ‘सेयर्ड बाइ साइकल स्किम’ अनुसार उक्त व्यवस्था गर्न लागिएको... Read more »

काठमाडौं उपत्याकाको फोहोर फेरी उठ्न छाड्यो

  काठमाडौं, साउन ५ गते । काठमाडौं उपत्याकाको फोहोर फेरी उठ्न छाडेको छ । नुवाकोटको सिसडोल र बन्चरे डाँडा क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले फोहोर ढुवानीको काम बन्द गरिएको बताइएको छ ।... Read more »

बाढी पहिरोका कारण सिन्धुपाल्चोकका विभिन्न सडक खण्ड क्षतविक्षत

  काठमाडांै, साउन ५ गते । अबिरल वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाका विभिन्न सडक खण्डहरु पहिरो गएर क्षतविक्षत भएका छन् । क्षतविक्षत भएका सडक निर्माण गर्ने क्रममा यातायात अबरुद्ध गरिएकोे छ । बाढी... Read more »

असम्बन्धित व्यक्तिलाई संलग्न नगराएको निवर्तमान मन्त्री शर्माको बयान

  काठमाडौं, साउन ५ गते । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा असम्बन्धित व्यक्तिलार्ई संलग्न नगराएको बयान दिएका छन् । संसदीय छानबीन विशेष समितिको बैठकमा बयान दिंदै शर्माले उक्त कुरा बताएका हुन्... Read more »

बाढी पहिरोले सुदूरपश्चिमका मूख्य राजमार्गहरु अबरुद्ध

  काठमाडौं साउन ४ गते । अबिरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा बाढी पहिरो जाँदा मूख्य राजमार्गहरु अबरुद्ध भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार दार्चुला, बैतडी र बझाङमा बाढी पहिरोका कारण... Read more »

गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंक अगाडि प्रदर्शन

  काठमाडौं, साउन ४ गते । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै राष्ट्र बैंक अगाडि प्रदर्शन भएको छ । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी निकट विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । बालुवाटार... Read more »