नेपालमा पछिल्लो चौबिस घण्टामा २८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु पुष्टि ।

  काठमाडौं, वैशाख १२ गते । नेपालमा पछिल्लो चौबिस घण्टामा २८ जना कारोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको पछिल्लो बिबरण अध्यावधिक गर्दै... Read more »

आवश्यकता र औचित्यको आधारमा आयोजना छनौट गर्न अर्थमन्त्री विष्णु पौडेलकोे निर्देशन ।

  काठमाडौं, वैशाख १० गते । आवश्यकता र औचित्यको आधारमा आयोजना छनौट गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रदेश र स्थानीय तहलाई निर्देशन दिएका छन् । बिहीबार अन्तरसरकारी वित्त परिषद्को छौठौं बैठकमा मन्त्री पौडेलले... Read more »

सदस्य देशहरुबीचको सम्बन्धलाई सुमधुर बनाउन सार्क सङ्गठनले महत्वपूर्ण भूमिका खेल्न सक्नु पर्छ ।

  काठमाडौं, वैशाख ८ गते । नेपाल, भारत, बङ्गलादेश, भुटान, पाकिस्तान, अफ्गानिस्तान, श्रीलंका र माल्दिभ्स् सदस्य भएको दक्षिण एसियाको एक क्षेत्रीय सङ्गठन सार्क हो । यसको पर्यवेक्षकहरु अष्ट्रेलिया, चीन, युरोपियन युनियन, इरान,... Read more »

नेपालमा पछिल्लो चौबिस घण्टामा कोरोना भाइरसका १ हजार १५ जना नयाँ संक्रमित थपिए ।

  काठमाडौं, वैशाख ५ गते । पछिल्लो चौबिस घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार १५ जना नयाँ संक्रमित थपिएका छन् । ५ हजार ८४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा उक्त संख्यामा कोरोना संक्रमितको... Read more »

एमाले सांसदले फ्लोर क्रस गर्दा कर्णाली प्रदेशमा महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगियो ।

  काठमाडौं, वैशाख ३ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारले विश्वासको मत हासिल गरेको छ । मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको छ भने विपक्षमा १५ मत परेको... Read more »

कोराना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट युवा र कम उमेर समूहका बालबालिकामा बढी ।

  काठमाडौं, वैशाख १ गते । नेपालमा कोराना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट युवा र कम उमेर समूहका बालबालिकामा बढी देखिएको छ । शहरी क्षेत्रका बालबालिका बढी जोखिममा परेको स्वास्थ्य तथा जनसंख्या... Read more »

नेपालमा पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ४९६ नयाँ संक्रमितको पहिचान ।

  काठमाडौं, चैत्र ३० गते । नेपालमा पछिल्लो चौबिस घण्टामा ४९६ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३७८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४९६... Read more »

पछिल्लो चौबिस घण्टामा नेपालमा कोरोना भाइरस संक्रमित संख्या २८८ जनाले थपिएको छ ।

  काठमाडौं, चैत्र २७ गते । पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित संख्या २८८ जनाले थपिएको छ । ४ हजार ७१ जनाको आरटीपीसीआर गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्... Read more »

नेपालमा पछिल्लो चौबिस घण्टामा २६६ जना कोरोना संक्रमित थपिए भने १०२ जना निको भए ।

  काठमाडौं, चैत्र २३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा २६६ जना नयाँ संmक्रमित थपिएका छन् । त्यसैगरी १०२ जना निको भएका छन् । ४ हजार ५३६ जनाको... Read more »

जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले ओली प्रतिगमनकारी हुनुको ६ कारण स्पष्ट गरेका छन् ।

  काठमाडौं, चैत्र २१ गते । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओली प्रतिगामी हुनुको ६ कारण पेश गरेका छन् । उनले ट्विट गर्दै ओली... Read more »