काठमाडौं उपत्यकामा थप ४ हजार ६७६ जना नयाँ कोरोना संक्रमित थपिए ।

 


काठमाडौं, माघ १० गते ।
पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा थप ४ हजार ६७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्थास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ६३४ जना संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरमा ५८७ जना संक्रमित भएका छन् । भक्तपुरमा ४५५ जना संक्रमित थपिएका हुन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *