कोरोना भाइरस संक्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गरिने ।

  काठमाडौं, वैशाख २३ गते । स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पतालहरुलाई कारबाही गर्ने जनाएको छ । सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिएर कोरोना संक्रमितहरुको उपचार... Read more »

उपत्यकाको आवागमनमा थप कडाई, बिहान नौ बजेसम्म मात्रै पसल खुला, फुटपाथ व्यवसाय बन्द ।

  काठमाडौं, वैशाख २३ गते । काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाई गरिएको छ । सुरक्षाकर्मीहरुले आवागमनमा थप कडाई गरिरहेका छन् । बिहान नौ बजेसम्म मात्रै खाद्यन्नका पसलहरु खुल्न पाउनेछन् । फुटपाथ व्यवसायलाई... Read more »

वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार ठाउँमा आईसीयू सहितको कोभिड अस्पताल बन्ने ।

  काठमाडौं, वैशाख २३ गते । सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाको चार ठाउँमा आईसीयू सहितको कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेका... Read more »

पछिल्लो चौबिस घण्टामा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि, थप ५८ जनाको मृत्यु ।

  काठमाडौं, वैशाख २२ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी थप ५८ जनाले कोरोना संक्रमणका कारण ज्यान... Read more »

प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष सहित सबै सांसदहरुको पीसीआर परीक्षण गरिँदै ।

  काठमाडौं, वैशाख २२ गते । प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष सहित दुवै सदनका सांसदहरुको आज पीसीआर परीक्षण गरिँदैछ । सोही क्रममा सदनका कर्मचारी र मर्यादापालकहरुको पनि पीसीआर परीक्षण गरिने... Read more »

कोरोना संक्रमण बढेपछि ‘राष्ट्रिय जनगणना २०७८’ सँग सम्बन्धित सबै प्रकारका तालिम स्थगित ।

  काठमाडौं, वैशाख २० गते । कोरोना संक्रमण तीब्र रुपमा वृद्धि भएपछि राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित सबै प्रकारका तालिमहरु स्थगित भएका छन् । यही वैशाख १६ गतेदेखि सञ्चालित सुपरिवेक्षक र गणकका... Read more »

निषेधाज्ञामा पनि काठमाडौं उपत्यकामा अत्यावश्यक सेवाका नाममा ठूलो संख्यामा सवारी साधन गुडिरहेका छन् ।

  काठमाडौं, वैशाख १९ गते । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेको छ । वैशाख १६ गतेबाट शुरु भएको निषेधाज्ञा वैशाख १९ गतेसम्म पुग्दा सडकमा ठूलो संख्यामा सवारीका साधन गुडेको देख्न पाइन्छ ।... Read more »

भारतमा पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख नाघेको छ ।

  काठमाडौं, वैशाख १८ गते । भारतमा पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख नाघेको छ । कोरोना भाइरस महामारी शुरु भएयताकै यो सबैभन्दा धेरै संक्रमितको संख्या भएको अधिकारीहरुले बताएका... Read more »

उपत्यकामा निषेधाज्ञा लागेको पहिलो दिनमै देशभर ४ हजार ९२८ जना नयाँ कारोना संक्रमित थपिए ।

  काठमाडौं, वैशाख १६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभर ४ हजार ९२८ जना नयाँ कोरोना संक्रमित भएका छन् । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागेको पहिलो दिनमै उक्त... Read more »

निषेधाज्ञामा खाद्य सामग्रीका पसल बिहान र बेलुका खुल्नेछन् भने डिपार्टमेन्टल स्टोरमा दिउँसो ।

  काठमाडौं, वैशाख १६ गते । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं उपत्यकाका खाद्य सामग्रीका पसलहरु बिहान र बेलुका मात्रै खुल्न दिने आदेश दिएका छन् । आदेश अनुसार बिहान १०... Read more »