अविरल वर्षाका कारण आएको बाढीले रुपन्देहीका विभिन्न उद्योगहरुमा करोडौँको क्षति ।

  काठमाडौं, भदौ १२ गते । अविरल वर्षाका कारण आएको बाढीले रुपन्देहीका विभिन्न उद्योगहरुमा करोडौँको क्षति गरेको छ । तिलोत्तमाको मणिग्रामदेखि दक्षिणतर्फका दर्जनौँ उद्योगहरुमा बाढीले क्षति गरेको छ । तिलोत्तमास्थित पञ्चकन्या ग्रुपका... Read more »

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चाँडै सरकारमा सहभागी हुने ।

  काठमाडौं, भदौ ११ गते । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) सरकारमा चाँडै सहभागी हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उक्त जानकारी दिएका हुन्... Read more »

जल तथा मौसम विज्ञान विभागका अनुसार दुई महिनामा नब्बे प्रतिशत वर्षा ।

  काठमाडौं, भदौ १० गते । जल तथा मौसम विज्ञान विभागका अनुसार दुई महिनामा नब्बे प्रतिशत वर्षा भएको छ । विभागले निकालेको तथ्याङ्क अनुसार जेष्ठ २८ गतेबाट भित्रिएको मनसुन हालसम्म औसतको नब्बे... Read more »

नेपालमा पछिल्लो चौबिस घण्टामा १ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि ।

  काठमाडौं, भदौ ८ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा १ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षण... Read more »

आफगानिस्तानमा रहेका ८२१ नेपाली सम्पर्कमा आए भने ५०४ जनाको उद्धार ।

  काठमाडौं, भदौ ७ गते । विद्रोही तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि ८२१ जना नेपाली स्वदेश फर्कनको लागि सम्पर्कमा आएका छन् । सम्पर्कमा आएकाहरुमध्ये ५०४ जनालाई उद्धार गरेर नेपाल ल्याइएको छ ।... Read more »

कोभ्याक्स सुविधा अन्तर्गत जापानले उपलब्ध गराएको खोप काठमाडौं आइपुग्यो ।

  काठमाडौं, भदौ ६ गते । कोभ्याक्स सुविधा अन्तर्गत जापान सरकारले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको खोप काठमाडौं आइपुगेको छ । जापान सरकारले नेपाललाई उपलब्ध गराउने १६ लाख खोप मध्ये २ लाख... Read more »

आफ्गानिस्तान मुस्लिम कट्टरपन्थी तालिबानको कब्जामा, राष्ट्रपति घानीले देश छोडे ।

  काठमाडौं, साउन ३२ गते । मुस्लिम कट्टरपन्थी मुस्लिम बिद्रोही तालिबानले अफ्गानिस्तानको सत्ता कब्जा गरेको छ । आइतबार तालिबानी विद्रोहीका लडाकुहरु राजधानी काबुल प्रबेश गरेका थिए । आइतबार राती राष्ट्रपति असरफ घानीले... Read more »

साउन २६ गते तीन हजार १९४ जनामा कोरोना संक्रमण पुष्टि, सङ्क्रमित ३५ जनाको मृत्यु भयो ।

  काठमाडौं, साउन २६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा तीन हजार १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी कोरोना संक्रमित भएकाहरु मध्ये ३५ जनाको मृत्यु... Read more »

सत्ता गठबन्धन दलका नेताहरु सरकारको न्यूनतम साझा कार्यक्रमको निकट पुगेका छन् ।

  काठमाडौं, साउन १९ गते । सत्ता गठबन्धनमा सहभागी दलहरुले सरकारको न्युनतम साझा कार्यक्रमको बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुले सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएका छन्... Read more »

चीनको हेनान प्रान्तमा आएको भारी वर्षाले बाढी, व्यापक धनजनको क्षति, ५६ व्यक्तिको मृत्यु ।

  काठमाडौं, साउन ९ गते । चीनको हेनान प्रान्तमा आएको भारी वर्षाका कारण ठूलो बाढी गएको छ । व्यापक धनजनको क्षति भएको छ भने ५६ जनाको मृत्यु भएको छ । पाँच लाख... Read more »