काठमाडौं उपत्यका माटो र बालुवा थुप्रिएको कचौरा आकारको भुकम्पीय जोखिमयुक्त भूभाग हो ।

  काठमाडौँ, चैत्र १६ गते । नेपाल भौगोलिक बनौट र भौगर्भिक दृष्टिकोणले भुकम्पीय जोखिमयुक्त मुलुक हो । दक्षिणतर्फ पानीढलो भएको हिमाली श्रृंखलायुक्त यस भूभागमा भुकम्प जाने कुरामा सम्बन्धित विज्ञहरु पूर्णतः सहमत देखिन्छन्... Read more »

चौँरीले यार्सागुम्बा र पाँचऔले जस्ता जडिबुटी खाने हुँदा उसको रगतमा बढी पौष्टिक तत्व पाइन्छ ।

  काठमाडौँ, चैत्र १५ गते । चौँरी हिमाली भेगका भीरपाखामा चर्ने गाई प्रजातिको लामो–लामो भुत्ला भएको एक जनावर हो । यसको भालेलाई याक भनिन्छ । याक र सामान्य गाईबाट जन्मेको बच्चालाई नाक... Read more »

विश्वमा पाइने लगभग ३ सय प्रजातिका यार्सागुम्बा मध्ये नेपालमा १० प्रजातिका यार्सागुम्बा पाइन्छ ।

  काठमाडौं, चैत्र ८ गते । यार्सागुम्बा अर्थात् जीवन बुटीलाई तिब्बती भाषामा यार्साकुन्भ भनिन्छ । ‘यार’ को अर्थ वर्षा, ‘सा’ को अर्थ घाँस र ‘कुन्भ’ को अर्थ हिउँदे कीरा अर्थात वर्षामा घाँस... Read more »

फेवा ताल ४.८ किलोमिटर लम्बाई, १.५ किलोमिटर चौडाई र २४ मिटर गहिराई रहेको छ ।

  काठमाडौं, चैत्र ५ गते । पोखरा उपत्यकाको पश्चिममा अवस्थित यो ताल ४.८ किलोमिटर लम्बाई, १.५ किलोमिटर चौडाई र २४ मिटर गहिराई रहेको छ । यो ताल रारा तालपछिको नेपालको दोस्रो ठूलो... Read more »

रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा समुद्री सतहबाट २,९७२ मिटरको उचाईमा अवस्थित छ ।

  काठमाडौं, फागुन २९ गते । रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा समुद्री सतहबाट २९७२ मिटरको उचाईमा अवस्थित छ । यो नेपालको सबैभन्दा ठूलो तथा गहिरो ताल हो । यस तालको लम्बाई... Read more »

नालापानी किल्लामा अंग्रेज फौजविरुद्ध नेपाली सेनाले वीरता प्रदर्शन गरेको थियो ।

  काठमाडौं, फागुन २७ गते । अंग्रेज सेनाको मेजर जनरल रोर्बट रोलो जिलेस्पीको कमाण्डिङमा रहेका ३ हजार ५ सय १३ जनाको फौजले शक्तिशाली तोप प्रयोग गरी जम्माजम्मी ६ सय जना नेपाली सेनालाई... Read more »

भारत विश्वकै ठूलो लोकतन्त्र भएको देशको रुपमा चिनिन्छ भने धेरै माग्नेहरु भएको देशको रुपमा पनि चिनिन्छ ।

  काठमाडौं, फागुन १८ गते । पूर्वीय दर्शनको केन्द्रविन्दु भारत धार्मिक वा आध्यात्मिक हिसाबले पृथक पहिचान छ । राजनीतिक हिसाबले यो मुलुक विश्वकै ठूलो लोकतन्त्र भएको मुलुक भनेर चिनिन्छ । त्यसैगरी विश्वमा... Read more »

सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको जन्म अनौठो र आश्चर्यचकित ढंगबाट भएको थियो ।

  काठमाडौं, फागुन १७ गते । आज भन्दा लगभग २५ सय वर्ष पहिले हालको रुपन्देही जिल्लाको लुम्बिनी भन्ने ठाउँमा वैशाख शुक्ल पूर्णिमाको दिन बौद्ध धर्मका प्रवर्तक महामानव गौतम बुद्धको जन्म भएको थियो... Read more »

ब्रम्हाण्डको एक अंश पृथ्वीको सर्वोच्च शिखर सगरमाथा नेपाल र नेपालीको गौरवको शिखर ।

  काठमाडौं, फागुन १४ गते । ब्रम्हाण्डको एक अंश पृथ्वीको सर्वोच्च शिखर सगरमाथा नेपाल र नेपालीको गौरवको शिखर हो । सहासिक व्यक्तिहरुले सगरमाथामा विभिन्न कीर्तिमान कायम गर्न सफल भएका छन् । १.सर... Read more »

मुन्धुमको शाब्दिक अर्थ राई भाषाको मना (मानव) र दुम (कुरा) शब्द मिलेर बनेको पाइन्छ ।

  काठमाडौं, फागुन ११ गते । नेपाल एक सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो । भौगोलिक रुपमा हिमाल, पहाड र तराईमा बाँडिएको यो मुलुक बहुभाषिक, बहुधार्मिक र बहुजातीय फुलबारीको रुपमा सिंगारिएको छ । यहॉ... Read more »