सन् १८१४ देखि १८१६ सम्म नेपाल र अङ्ग्रेजबीच भएको युद्धपछि सुगौली सन्धि भएको थियो ।

  काठमाडौं, वैशाख २५ गते । सन् १८१४ देखि सन् १८१६ सम्म नेपाल र अङ्ग्रेजबीच भएको युद्धपछि सुगौली सन्धि भएको थियो । उक्त युद्धमा नेपालले आफ्नो एक तिहाई भूभाग गुमाउनु परेको थियो... Read more »

सन् १९२४ मा षड्यन्त्र गरेर इटालीको सत्ता कब्जा गरेका बेनिटो मुसोलिनीे छोटो समयमै तानाशाह बने ।

  काठमाडौं, वैशाख २४ गते । सन् १९२४ मा षड्यन्त्र गरेर इटालीको सत्ता कब्जा गरेका बेनिटो मुसोलिनीे छोटो समयमै तानाशाह बने । उनको यो काम हिटलरले खुब मन पराए । सुरुमा हिटलरले... Read more »

विज्ञहरुका अनुसार मार्शल आर्टस् भन्नाले दुई प्रतिद्वन्द्वीबीच खाली हात, शारीरिक बल र बुद्धिको प्रशिक्षणलाई बुझाउँछ ।

  काठमाडौं, वैशाख २३ गते । मार्शल आर्टस् भन्नाले सम्बन्धित क्षेत्रका विज्ञहरुको अनुसार दुई प्रतिद्वन्द्वीबीच खाली हात, शारीरिक बल र बुद्धिको प्रशिक्षणलाई बुझाउँछ । मुख्यतः आत्मसुरक्षा, प्रतियोगिता तथा शारीरिक तन्दुरुस्तीका लागि यो... Read more »

शक्ति राष्ट्र अमेरिका र चीनबीच आधारभूत हिसाबले बाध्यात्मक मेल छ भने द्वन्दात्मक स्वार्थ पनि छ ।

  काठमाडौं, वैशाख २० गते । रसिया, जापान, बेलायत, जर्मनी, क्यानडा, भारत, फ्रान्स आदि शक्ति सम्पन्न मुलुकसँग भन्दा चीनसँग नै अमेरिकाले चुनौती बढी देखेको छ । चीनले विभिन्न देशमा लगभग एक करोड... Read more »

मिथिला क्षेत्र अन्तर्गत कोशी र नारायणी नदी बीचको नेपालको तराई र भारतको तिरहुत खण्डका भूभाग पर्दथे ।

  काठमाडौं, वैशाख १६ गते । प्राचीनकालमा मिथिला क्षेत्र अन्तर्गत कोशी र नारायणी नदी बीचको नेपालको तराई र भारतको तिरहुत खण्डका भूभाग पर्दथे । यो क्षेत्र सीता, जनक, याज्ञवल्क्य र गार्गीको जन्मस्थलको... Read more »

अमेरिका र सोभियत संघले आर्थिक, सामरिक र वैचारिक हिसाबले आफूलाई महाशक्ति देखाउन शीतयुद्ध गरे ।

  काठमाडौं, वैशाख १२ गते । दोस्रो विश्वयुद्धपछि अमेरिका र सोभियत संघबीच शीतयुद्ध चल्यो । उक्त युद्धको प्रभाव विश्वभर प¥यो । अमेरिका र सोभियत संघले आर्थिक, सामरिक र वैचारिक हिसाबले आफूलाई महाशक्ति... Read more »

ज्ञान विज्ञानका सबै बाटा बन्द थिए, मान्छे अँध्यारो युगमा फसेको थियो र प्रकृतिका रहस्य थाहा पाउदैन थिए ।

  काठमाडौँ, वैशाख १० गते । पुनर्जागरणको आन्दोलन यूरोपमा मध्य युगको समाप्ति र आधुनिक युगको स्थापनाको लागि भएको आन्दोलन थियो । शाब्दिक अर्थमा पुनर्जागरण भन्नाले पुनः जागृत हुने कुरालाई बुझाउँछ । अर्थात्... Read more »

ऐतिहासिक तथ्यहरुको आधारमा पाकिस्तानको सिन्धु सभ्यता ताम्र प्रस्तर युगबाट शुरु भएको मानिन्छ ।

  काठमाडौं, वैशाख ५ गते । दक्षिण एसियाको पश्चिम तर्फ रहेको यस देशको कुल क्षेत्रफल ८,०३,९४० वर्ग कि.मि. छ । पूर्वमा भारत, पश्चिममा इरान र अफगानिस्तान, उत्तरमा अफ्गानिस्तान र चीन, दक्षिणमा अरेबीयन... Read more »

समुदायमा जे जस्तो सोचाई भए पनि सिनो खाएर वातावरणलाई स्वच्छ राख्ने गिद्ध प्रकृतिको एक अनुपम सिर्जना हो ।

  काठमाडौं, वैशाख ३ गते । नेपाली समाजमा सफा नगरी, राम्ररी नपकाई बढी मासु खाने मान्छेलाई कस्तो गिद्ध जस्तो रहेछ भन्ने चलन पनि छ । उपर्युक्त भनाईलाई आधार मान्दा गिद्ध नराम्रो पक्षी... Read more »

नेपालको प्राचीनता सम्बन्धी किम्बदन्तीहरु अनुसार विभिन्न ऋषिमुनिहरुको आश्रयस्थल रहेको मानिन्छ ।

  काठमाडौं, वैशाख ३ गते । एसिया महादेशको दक्षिण क्षेत्रमा अवस्थित नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मी. छ । भूगोलको हिसाबले यो देश विश्वको ९५ औँ ठूलो देश हो । यस देशको... Read more »