प्रतिकूल मौसमका कारण त्रिभूवन विमानस्थलबाट हुने आन्तरिक तर्फका सबै उडान रद्द भए ।

 


काठमाडौं, पौष १४ गते ।
प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने आन्तरिक तर्फका सबै उडान रद्द भएका छन् । बुधबार साँझ ४ बजेबाट उडानहरु रद्द भएको सबै वायुसेवाहरुले जनाएका छन् । बुद्द एयर र यति एयरलाइन्सले विज्ञप्ति जारी गरेरै उडान रद्द भएको जानकारी गराएका छन् । खराब मौसमका कारण भिजिबिलिटी कम भएपछि उडानहरु रद्द गरिएको बताइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *