करारका कर्मचारी हटाएको बिरोधमा खोटाङमा पुन एमालेको तालाबन्दी

  खोटाङ, ८ साउन खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाएको बिरोधमा नेकपा एमाले पुन दोश्रो चरणको तालाबन्दीमा उत्रिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एमालेका जनप्रतिनिधिले नियुक्त गरेका करारका कर्मचारी... Read more »

इशान बशन्तको ‘तिम्रो मायाँ नै’ सार्वजनिक

  काठमाडौं, ८ साउन संगीत सर्जक इशान बशन्तको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । छोटो समयमै नेपाली संगीतका क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल इशानले ‘तिम्रो मायाँ नै’ बोलको गीतको म्युजिक भिडियो... Read more »

द्रौपदी मुर्मु भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित

  काठमाडौं, साउन ६ गते । द्रौपदी मुर्मु भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । यशवन्त सिन्हालाई पराजित गर्दै उनी राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् । कुल १० लाख ८६ हजार ४३१... Read more »

ललितपुरको चोक–चोकमा साइकल राखिँदै

  काठमाडांै, साउन ५ गते । ललितपुर महानगरपालिकाले साइकल लेनको प्रयोगलाई बढाउन भन्दै ठाउँ–ठाउँमा भाडाको साइकल लिन सकिने व्यवस्था गर्न लागेको छ । ‘सेयर्ड बाइ साइकल स्किम’ अनुसार उक्त व्यवस्था गर्न लागिएको... Read more »

बाढी पहिरोले सुदूरपश्चिमका मूख्य राजमार्गहरु अबरुद्ध

  काठमाडौं साउन ४ गते । अबिरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा बाढी पहिरो जाँदा मूख्य राजमार्गहरु अबरुद्ध भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार दार्चुला, बैतडी र बझाङमा बाढी पहिरोका कारण... Read more »

मिस इण्डिया-२०२२ को उपाधि सिनी सेट्टीलाई प्राप्त ।

  काठमाडौं, असार २१ गते । कर्नाटककी सिनी सेट्टीले मिस इण्डिया-२०२२ को उपाधि जितेकी छन् । राजस्थानकी रुबल शेखावत फस्ट रनअर र उत्तर प्रदेशकी सिनाता चौहान सकेण्ड रनरअप घोषित भएका छन् ।... Read more »

श्रीमद्भागवत् गीतामा कर्मयोग, ज्ञानयोग, भक्तियोगको बारेमा उल्लेख छ ।

  काठमाडौं, असार १८ गते । योग पूर्वीय दर्शनको धार्मिक तथा दार्शनिक शिक्षा हो । यसलाई पतञ्जलीले ईशा पूर्वको पहिलो शताब्दीमा प्रतिपादन गरेका थिए भन्ने विश्वास गरिन्छ । श्रीमद्भागवत् गीतामा कर्मयोग, ज्ञानयोग,... Read more »

फ्रान्सेली राज्यक्रान्तिको प्रमुख कारण फ्रान्सेली समाजमा भएको विभेद थियो ।

  काठमाडौं, असार ८ गते । फ्रान्सेली राज्यक्रान्ति सन् १७८९ मे ५ मा शुरु भएको थियो । त्यसैगरी सन् १७९९ नोभेम्बर ९ मा अन्त्य भएको थियो । उक्त क्रान्तिको अवधि १० वर्ष... Read more »

अन्तर्राष्ट्रिय राजनीतिमा राष्ट्रिय हितको प्रवर्धन गर्ने कुरा महत्वपूर्ण हुन्छ ।

  काठमाडौं, जेठ १५ गते । सामूहिक स्वार्थ र चासोको विकास भई राष्ट्रको सुरक्षा कायम गर्न सहज हुन्छ । वर्तमान अन्तर्राष्ट्रिय राजनीतिमा राष्ट्रिय हितको प्रवर्धन गर्न राष्ट्रिय सवालमा राष्ट्रले उठाउने विषय महत्वपूर्ण... Read more »

शिक्षालाई जीवनोपयोगी बनाउन सक्नेले मात्रै सभ्य समाज निर्माण गर्न सक्छ ।

  काठमाडौं, जेठ १४ गते । आजको पुस्ताले पुस्तक, कलम र कापीबाट भन्दा पनि कम्प्युटर, मोबाइल र टेलिभिजनबाट सिक्न खोजिरहेका हुन्छन् । शैक्षिक संस्थाहरु भने परम्परागत शिक्षा प्रणाली अवलम्बनमै सिमित भएपछि त्यसले... Read more »