गगन थापाद्वारा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको निर्लज्ज कामको प्रतिरोध गर्न आह्वान ।

  काठमाडौं, जेष्ठ ८ गते । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको निर्लज्ज कामको प्रतिरोध गर्न आह्वान गरेका छन् । यो देशघाती जोडी यत्तिकैमा नरोकिने... Read more »

एमाले वरिष्ठ नेता माधव नेपालले प्रतिगमन २ विरुद्ध डटेर सामना गर्न आह्वान गरे ।

  काठमाडौं, जेष्ठ ८ गते । पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधव नेपालले प्रतिगमन २ विरुद्ध डटेर सामना गर्न आह्वान गरेका छन् । मध्यरातमा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गर्दै निर्वाचनको मिति तोकेपछि आफ्नो... Read more »

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुको आकस्मिक बैठक बोलाए ।

  काठमाडौं, जेष्ठ ८ गते । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले हठात् प्रतिनिधिसभाको विघटन गरेपछिको राजनीतिक घटनाक्रमको विश्लेषण गर्नको लागि बैठक बोलाइएको... Read more »

देशको राजनीति आजको अवस्थामा आउनुमा ओली नै प्रमुख जिम्मेवार हुन् ।

  काठमाडौं, जेष्ठ ७ गते । ठाकुर र महतोको अवसरवाद वैकल्पिक राजनीतिको यात्रामा एक ठेस ।, नेपालका एक अध्यक्ष महन्थ ठाकुर र एक वरिष्ठ नेता राजेन्द्र महतोले पटक–पटक पार्टी विरुद्ध गतिविधि गरिरहेका... Read more »

ओली संसद विघटनतर्फ, मुलुक पुनः संवैधानिक संकटमा, गम्भीर दुर्घटनाको संकेत देखिँदै ।

  काठमाडौं, जेष्ठ ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संविधानको बर्खिलाप गरेका छन् । संविधानको गम्भीर उल्लंघन गरे । सरकारको सिफारिस भन्दै संविधानको रक्षक अर्थात् पालनकर्ता राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको... Read more »

राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गरेर विजयी भए ।

  काठमाडौं, जेष्ठ ६ गते । राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटा ५ हजार ८८ मतभार प्राप्त गरेर विजयी भएका छन् । नेकपा एमालेका नेता तथा गृहमन्त्री राम बहादुर थापा बादल ४ हजार १४... Read more »

पुँजीवादले पुँजी मार्फत् पुँजीको निर्माण गर्छ, जसको सम्बन्ध अर्थतन्त्र, समाज र राजनीतिसँग प्रत्यक्ष जोडिएको हुन्छ ।

  काठमाडौं, जेष्ठ ६ गते । समाज विकासको क्रममा समाजकै अन्तर्यबाट विभिन्न दर्शन तथा विचारहरुका विकास भए । तिनीहरुले समाजलाई विकसित बनाउन योगदान गरे । कतिपय विचारलाई राजनीतिले आत्सात् ग¥यो । मानवको... Read more »

सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रमा नेपाल–भारतका जनताबीच समानता र आत्मीय सम्बन्ध छ ।

  काठमाडौं, जेष्ठ ६ गते । सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रमा नेपाल र भारतबीच समानता भएकैले यी दुई देशका जनताबीच आत्मीय सम्बन्ध रही आएको छ । यी दुवै मुलुकका जनता वैदिक सनातन... Read more »

नेपालले सगरमाथा र लुम्बिनी भएको गर्व गरे जस्तै साउदी अरेबियाले मक्का र मदिनामा गर्व गर्दछ ।

  काठमाडौं, जेष्ठ ६ गते । नेपाल हिमाल, पहाड, तराई, चुरे, उपत्यकाले भरिएको रमणीय मुलुक हो । साउदी अरेबिया समुद्रसँग जोडिएको अत्याधिक तापक्रम हुने मुलुक हो । त्यहाँका नागरिक नेपाल आउँदा प्राकृतिक... Read more »

समाज विकासको क्रममा पैदा भएको अस्तव्यस्ततालाई व्यवस्थापन गर्ने क्रममा राजनीतिको प्रारम्भ भयो ।

  काठमाडौं, जेष्ठ ६ गते । राजनीतिलाई सबै नीतिहरुको माउ नीति भन्ने गरिन्छ । राजनीति समाज व्यवस्थापनका लागि गरिन्छ । समाजलाई सही दिशा प्रदान गर्न राजनीति चाहिन्छ । राजनीति ठूला–ठूला विद्धानहरुले ठूलठूला... Read more »