एमाले वरिष्ठ नेता माधव नेपालले प्रतिगमन २ विरुद्ध डटेर सामना गर्न आह्वान गरे ।

 


काठमाडौं, जेष्ठ ८ गते ।

पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधव नेपालले प्रतिगमन २ विरुद्ध डटेर सामना गर्न आह्वान गरेका छन् । मध्यरातमा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गर्दै निर्वाचनको मिति तोकेपछि आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा नेपालले उक्त आह्वान गरेका हुन् । षड्यन्त्रकारीहरुको उक्साहट र चाहनामा संसदको चीरहरण गरिएको भन्दै उनले आक्रोश पोखेका छन् । संविधानको मर्ममाथि प्रहार गरिएकोमा आपत्ति प्रकट गरेका छन् । सर्वसत्तावाद लाद्नका लागि गरिएको प्रतिगमनकारी हर्कतकाविरुद्ध सबै एक भई प्रतिवाद गर्न आग्रह गरेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *