राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गरेर विजयी भए ।

 


काठमाडौं, जेष्ठ ६ गते ।

राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटा ५ हजार ८८ मतभार प्राप्त गरेर विजयी भएका छन् । नेकपा एमालेका नेता तथा गृहमन्त्री राम बहादुर थापा बादल ४ हजार १४ मतभार प्राप्त गरेर पराजित भएका छन् । वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा थापा देवकोटाद्वारा पराजित भएका हुन् । स्थानीय तहमा देवकोटाले १२८ मत अर्थात् मतभार २,३०४ प्राप्त गर्दा थापाले भने १०३ मत अर्थात् मतभार १,८५४ मतभार प्राप्त गरेका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *