गगन थापाद्वारा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको निर्लज्ज कामको प्रतिरोध गर्न आह्वान ।

 


काठमाडौं, जेष्ठ ८ गते ।

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको निर्लज्ज कामको प्रतिरोध गर्न आह्वान गरेका छन् । यो देशघाती जोडी यत्तिकैमा नरोकिने आरोप समेत लगाएका छन् । उनीहरु विरुद्ध सम्पूर्ण शक्ति लगाएर प्रतिरोध गर्नु पर्ने बताएका छन् । प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा थापाले प्रधानमन्त्री ओलीलाई सन्की र राष्ट्रपति भण्डारीलाई मतियार भएको आरोप लगाएका छन् । उनीहरुले देशलाई अँध्यारो सुरुङमा लगेको बताएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *