काठमाडौं, जेष्ठ १० गते । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधव नेपालसहित ११ जनालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको स्थायी समिति बैठकले उक्त कारबाहीको निर्णय गरेको हो । थप १२... Read more »
काठमाडौं, जेष्ठ १० गते । कुनैपनि खाद्यवस्तु खानुको प्रमुख कारण भनेको जैविक शरीरलाई निरन्तरता दिन हो । पञ्चतत्वको विशिष्ट सिर्जना अर्थात् कम्पोजिसन हो जैविक शरीर । कुनैपनि जैविक शरीरले आफूलाई बचाउन... Read more »
काठमाडौं, जेष्ठ १० गते । एसिया महादेशको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित बङ्गलादेशको कुल क्षेत्रफल १,४७,५७० वर्ग कि.मि. रहेको छ । भूगोलको आधारमा यो देश विश्वको ९४ औँ ठूलो देश हो ।... Read more »
काठमाडौं, जेष्ठ १० गते । नेपाल–चीन सीमा सन्धि (५ अक्टोबर १९६१) नेपाल–चीन संयुक्त सीमा समितिले कार्य सम्पन्न गरी तयार पारेको थियो । दुई देशको सीमा सन्धिमा नेपालका तर्फबाट श्री ५ महाराजाधिराज... Read more »
काठमाडौं, जेष्ठ १० गते । सांस्कृतिक सम्पदाले मानव सभ्यता विकासको ऐतिहासिक पहिचान बोकेको प्रतिबिम्बन गर्छ । त्यसैले सांस्कृतिक सम्पदा संरक्षणका लागि राज्य र समुदायले महत्व दिएका हुन्छन् । यो सामाजिक अस्तित्वको... Read more »
काठमाडौं, जेष्ठ १० गते । नोकरशाहीतन्त्र अर्थात् कर्मचारीतन्त्र सार्वजनिक संगठनको स्थायी संरचना हो । यो निर्वाचित संरचना होइन । सार्वजनिक प्रशासन हो । आवश्यकताको आधारमा समाजले राज्यको निर्माण ग¥यो । राज्य... Read more »
मा. श्री लक्ष्मणलाल कर्ण ज्यू कार्यकारिणी समिति सदस्य जनता समाजवादी पार्टी, नेपाल विषय : अनुत्तरित प्रश्नहरुको जवाफ पाउँ भन्ने सम्बन्धमा । तपाईँ मा. श्री लक्ष्मणलाल कर्ण कोरोना संक्रमण भई होम आइसोलेसनमा... Read more »
काठमाडौं, जेष्ठ ८ गते । जनता समाजवादी पार्टी, नेपाल वैकल्पिक राजनीतिका लागि निर्माण गरिएको राजनीतिक संगठन हो । जनताको सार्वभौमिकताको पूर्ण सम्मान र अभ्यास गर्न निर्माण गरिएको पार्टी हो । नेपालमा... Read more »
काठमाडौं, जेष्ठ ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । ठाकुर–महतोले सरकारमा सहभागिताको विषयमा आफू निकटकाहरुसँग छलफल शुरु गरेका... Read more »
काठमाडौं, जेष्ठ ८ गते । राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभाको विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि आज विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएको छ । आज बिहान ११ बजे संसद भवन नयाँ... Read more »