राष्ट्रिय हितको संरक्षण गर्न राष्ट्रिय पुँजीको विकास गरेर देशलाई आर्थिक रुपमा निर्भर बनाउनु पर्छ ।

  काठमाडौँ, असार २३ गते । राष्ट्रिय हितको संरक्षणलाई मजबुत बनाउनको लागि व्यापार र उद्योगमा व्यापक सुधार गर्दै आर्थिक रुपमा राष्ट्रिय पुँजीको विकास गरेर आफ्नो देशलाई अन्तरनिर्भर बनाउनुपर्छ । अर्कोतर्फ समान राजनैतिक... Read more »

अमेरिकी साम्राज्यवाद विरुद्धको आन्दोलन सफल भएपछि दक्षिण र उत्तर भियतनामको एकीकरण गरियो ।

  काठमाडौं, असार २३ गते । जापानी आक्रमणविरुद्ध हिन्द–चीन राष्ट्रहरूलाई सङ्गठित गर्ने काम हो ची मिन्हले गरे । फ्रान्सेली उपनिवेश भियतनाममा साम्राज्यवादी दमनको चोट खेप्नुपरेको हो ची मिन्हले चिनियाँ कम्युनिस्ट पार्टीको सहयोगमा... Read more »

चाल्र्स दि गाल प्रथम विश्वयुद्धमा पेताको अधीनमा कमान्डर थिए भने युद्धपछि ख्यातिप्राप्त युद्धलेखक ।

  काठमाडौं, असार २३ गते । चाल्र्स दि गाल प्रथम विश्वयुद्धमा पेताको अधीनमा कमान्डर थिए भने युद्धपछि ख्यातिप्राप्त युद्धलेखक । उनले लेखेको किताब ‘द आर्मी अफ द फ्युचर’ भन्ने पुस्तक मेसिनीकृत युद्धव्यवस्थाको... Read more »

प्रकाशको गतिभन्दा तीब्र गतिको अन्तरिक्ष यान नबनाउने हो भने अन्तरिक्षको यात्रा ढिला हुने ।

  काठमाडौँ, असार २३ गते । वैज्ञानिकहरुले ब्रम्हाण्डको नयाँ–नयाँ तथ्यहरुको पहिचान गरिरहेका छन् । अनेक तथ्यहरु पत्ता लगाई रहेका छन् । आखिर यो ब्रम्हाण्ड कहाँ गएर टुङ्गिन्छ अझै रहस्यको विषय छ ।... Read more »

हेगेल १९औँ शताब्दीका पश्चिमा आदर्शवादी दार्शनिक हुन् भने द्वन्द्ववादी दार्शनिक पनि हुन् ।

  काठमाडौं, असार २३ गते । जर्मन दार्शनिक हेगेलको पूरा नाम जर्ज विल्हेम फ्रेडरिक हेगेल हो । उनको जन्म सन् १७७० अगस्ट २७ मा जर्मनीको स्टुटगार्टमा भएको थियो । त्यसैगरी उनको मृत्यु... Read more »

एक हजार ७१८ जना नयाँ संक्रमित थपिए, एक हजार ५६५ जना निको भए, १५ जनाको मृत्यु ।

  काठमाडौं, असार २३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा एक हजार ५६५ जना नयाँ संक्रमित थपिएका छन् । सात हजार ५०३ जनाको पीसीआर र पाँच हजार ८२... Read more »

अफ्गानिस्तान इस्लामिक अतिवादी सङ्गठनका आतङ्ककारी गतिविधिका कारण आजपनि सङ्कटमा ।

  काठमाडौं, असार १७ गते । अफगानिस्तान एसिया महादेशको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित एक भूपरिवेष्ठित देश हो । यसको अफिसियल नाम इस्लामिक रिपब्लिक अफa अफगानिस्तान हो । हिन्दकुुश पर्वत श्रृंखला सहित अधिकांश... Read more »

स्कन्द पुराणको हिमवत्खण्डमा स्लेषमान्तक वा मृगस्थली वनक्षेत्रको महिमाको वर्णन गरिएको छ ।

  काठमाडौं, असार १७ गते । मञ्जुश्री नामक एक बौद्धाचार्य महापुरुषले काठमाडौं उपत्यकाको दक्षिणतिर रहेको चोभारको डाँडो काटी दहको पानी बाहिर बगाएको भन्ने किवंदन्ती रहेको छ । त्यसपछि उपत्यकामा बस्ती बसाएका थिए... Read more »

औद्योगिक क्रान्तिमा व्यापक रुपमा स्वचालित यन्त्रहरुको प्रयोग, ठूलो परिमाणमा उत्पादन र वितरण भयो ।

  काठमाडौं, असार १७ गते । १८औँ शताब्दीको मध्येदेखि १९औँ शताब्दीको मध्यसम्म बेलायतमा औद्योगिक क्रान्ति भएको थियो । औद्योगिक क्रान्ति शब्दको प्रयोग सर्वप्रथम फ्रान्सेलीले प्रयोग गरेका थिए । यस शब्दलाई अंग्रेज आर्थिक... Read more »

कुनै एक वस्तु अर्को छुट्टै किसिमको वस्तुमा फेरिनु अगाडि उसमा विस्तारै परिवर्तन भइरहन्छ ।

  काठमाडौं, असार १७ गते । कुनै पनि सजीव वस्तु वा व्यवस्था सँधै एकैनाश रहँदैन । त्यो फेरिरहन्छ । त्यसरी फेरिरहनुलाई नै परिवर्तन भनिन्छ । द्वन्द्ववादको एक मुख्य निचोड परिमाणात्मक र गुणात्मक... Read more »