चर्चिल सोभियत सङ्घ फासीवादीहरूको सिकार भएको हेर्न चाहन्थे किनकि अमेरिका उसको सत्रु थियो ।

  काठमाडौं, साउन १९ गते । सेप्टेम्बर, १९३९ मा बेलायती प्रधानमन्त्री बन्नुभन्दा पहिला विन्स्टन चर्चिल बेलायती नौसेना मन्त्रालयका मन्त्री थिए । उनी कुसाग्र बुद्धि र दृढनिश्चयी नेता थिए । प्रधानमन्त्री बन्नासाथ उनले... Read more »

दुई दृष्टिकोणमा टेक्नु वा मान्नु भनेको एक व्यक्ति दुई डुङ्गामा सवार गर्नु जस्तै हो ।

  – परिवर्तन भट्टराई (कृति) नेपालमा हाल कम्युनिष्ट पार्टीले शासन गरिरहेको छ । कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका खेलिरहेको छ । नेपालको राजनीतिमा यी दुई दललाई पुराना र परम्परागत भन्ने गरिएको छ ।... Read more »

सन् १९८८ मा बहालवाला राष्ट्रपति जियाउल हकको प्लेन दुर्घटनामा मृत्यु भएको थियो ।

  काठमाडौं, साउन १९ गते । दक्षिण एसियाको पश्चिम तर्फ रहेको पाकिस्तानको कुल क्षेत्रफल ८,०३,९४० वर्ग कि.मि. छ । पूर्वमा भारत, पश्चिममा इरान र अफगानिस्तान, उत्तरमा अफ्गानिस्तान र चीन, दक्षिणमा अरेबीयन सागर... Read more »

झुमा र ढावा बन्नेहरुका लागि गुरुहरुबाट तिब्बती, बौद्ध धर्म र बोन धर्म बमोजिम प्रशिक्षित गरिन्छ ।

  काठमाडौं, साउन ९ गते । नेपालको उत्तरी हिमाली क्षेत्र विशेषतः मुस्ताङ जिल्लामा झुमा र ढावा प्रथा प्रचलनमा रहेको छ । झुमा भनेको बौद्ध कन्या हो भने ढावा भनेको लामा हो ।... Read more »

चीनको हेनान प्रान्तमा आएको भारी वर्षाले बाढी, व्यापक धनजनको क्षति, ५६ व्यक्तिको मृत्यु ।

  काठमाडौं, साउन ९ गते । चीनको हेनान प्रान्तमा आएको भारी वर्षाका कारण ठूलो बाढी गएको छ । व्यापक धनजनको क्षति भएको छ भने ५६ जनाको मृत्यु भएको छ । पाँच लाख... Read more »

समतामूलक समृद्धि सामाजिक न्याय सहितको विकासमा आधारित समाजवाद अन्तर्निहित भएको समृद्धि हो ।

  काठमाडौं, साउन ७ गते । समतामूलक समृद्धि सामाजिक न्याय सहितको विकासमा आधारित समृद्धि हो । समाजवाद अन्तर्निहित भएको समृद्धि हो । समतामूलक समृद्धिले बहुआयामिक समानतायुक्त समृद्धिलाई बुझाउँछ । व्यक्ति, परिवार, समाज... Read more »

एक हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि, एक हजार २८८ जना संक्रमित निको भए ।

  काठमाडौं, साउन ७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा एक हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी एक हजार २८८ जना कोरोना संक्रमित निको... Read more »

शरीरलाई विश्राम दिन सकिएन अर्थात् पर्याप्त आराम दिन जानिएन भने शरीरका अंगहरु शिथिल हुन पुग्छन् ।

  काठमाडौं, साउन ६ गते । शरीर जैविक वस्तु हो । त्यसैले शरीरलाई विश्रामको आवश्यकता पर्छ । शरीरका प्रत्यक अंग जन्मदेखि मृत्युसम्म सक्रिय रहेका हुन्छन् । तिनीहरुको क्रियालाई रोक्न सकिँदैन । यसको... Read more »

जयप्रकाश मल्लले भाद्र शुक्ल चर्तुदशीमा कुमारीको गणेश र भैरवसहित रथयात्राको चलन चलाए ।

  काठमाडौं, साउन ६ गते । नेपाल विभिन्न जाति, भाषा, धर्म, संस्कृति र संस्कारका हिसाबले एक सम्पन्न मुलुक हो। भौगोलिक हिसाबले सानो र आर्थिक हिसाबले कमजोर भए पनि सांस्कृतिक हिसाबले सम्पन्न मुलुक... Read more »

हातमा बन्दुक र पिठ्युँमा भारी बोकेका नेपाली सेनाको अदम्य सहास देखेर अंग्रेज सेना चकित ।

  काठमाडौं, साउन ६ गते । अंग्रेज सेनाको मेजर जनरल रोर्बट रोलो जिलेस्पीको कमाण्डिङमा रहेका ३ हजार ५ सय १३ जनाको फौजले शक्तिशाली तोप प्रयोग गरी जम्माजम्मी ६ सय जना नेपाली सेनालाई... Read more »