रुसी लेखक लियो टल्सटायले राम्रा प्रतिस्पर्धीबीचबाट सामान्य व्यक्तिलाई छनौट गरे ।

  काठमाडौं, फागनु २२ गते । रुसी लेखक लियो टल्सटायका एक अनन्य मित्रले जागिरका लागि एक व्यक्तिलाई उनीकहाँ सिफारिस गरे । शैक्षिक तथा तालिम प्राप्त प्रमाणपत्र लिएर पठाए । जागिर खोज्ने उक्त... Read more »

वैकल्पिक राजनीतिको अर्को कार्यभार सामाजिक तथा सांस्कृतिक रुपान्तरण हुनुपर्छ ।

  काठमाडौं, फागुन २२ गते । नेपालको राजनीतिलाई परम्रागत र वैकल्पिक भनेर विश्लेषण गरेको पाइन्छ । परम्परागत राजनीतिको कित्तामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी लगायतलाई राख्ने गरिएको छ । वैकल्पिक राजनीतिको... Read more »

अधिकांश मुलुकको नाडी छाम्न सफल अमेरिकाको लागि चीन भने चुनौती बन्यो ।

  काठमाडौं, फागुन २२ गते । संयुक्त राज्य अमेरिका आर्थिक र सामरिक हिसाबले विश्वकै शक्तिशाली राष्ट्र हो । राजनीतिक पद्धतिका हिसाबले पनि आफूलाई महाशक्ति राष्ट्रको रुपमा देखाउन चाहन्छ । त्यसैकारण उसले विश्वमा... Read more »

जनता समाजवादी पार्टीले आगामी फागुन २८ गते संघीय परिषद्को बैठक बोलायो ।

  काठमाडौं, फागुन २२ गते । जनता समाजवादी पार्टी, नेपालले आगामी फागुन २८ गतेका लागि संघीय परिषद्को बैठक बोलाएको छ । बैठक काठमाडौँंको नयाँ बानेश्वरको थापागाउँमा रहेको बानेश्वर ब्याङ्केटमा बोलाइएको छ ।... Read more »

युक्रेनको दुई शहर मरियुपुल र भोल्नोभाखामा रुसले युद्धबिरामको घोषणा ग¥यो ।

  काठमाडौं, फागनु २१ गते । बीबीसीका अनुसार रुसले युक्रेनका दुई शहर मरियुपुल र भोल्नेभाखामा युद्धबिरामको घोषणा गरेको छ । दक्षिण पूर्वी ती दुई शहरमा युद्धबिराम घोषणा गरेको रुसी रक्षा मन्त्रालयले जनाएको... Read more »

चीनले रक्षा बजेट सात प्रतिशतले वृद्धि गर्दै २ सय ३० अर्ब डलर बजेट छुट्यायो ।

  काठमाडौं, फागुन २१ गते । चीनले सन् २०२२ को रक्षा बजेटमा भारी वृद्धि गरेको छ । समाचार अनुसार चीनले ७ प्रतिशतले रक्षा बजेट वृद्धि गरेको छ । उक्त वृद्धिसँगै चीनको रक्षा... Read more »

मानव विकासको इतिहासका आधारमा १५ हजार वर्ष पहिलेको समय पूर्व पाषण युग हो ।

  काठमाडौं, फागनु २१ गते । मानव विकासको इतिहासका आधारमा आजभन्दा १५ हजार वर्ष पहिलेको समयलाई पूर्वपाषण युग अर्थात् पेलोलिथिक एज भनिन्छ । मानव उत्पत्ति र उसको सभ्यताको विकासको आधारमा यो पूर्वप्राचिन... Read more »

अमेरिकी राष्ट्रपति रुजवेल्ट युरोपेली युद्धमा अमेरिकी भागिदारीको प्रश्नमा सचेत थिए ।

  काठमाडौँ, फागनु २१ गते । पर्ल हार्बरमाथि जापानी आक्रमण हुनुभन्दा पहिलेसम्म राष्ट्रपति रुजवेल्ट मूलतः बिग्रेको अमेरिकी अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउन प्रयत्नशील थिए । आन्तरिक राजीतिक परिस्थितिमाथि पकड जमाउने कुरामा उनको ध्यान... Read more »

कुल जनसंख्याको लगभग ३७ प्रतिशत नेपालीहरुले सुर्तीजन्य पदार्थको सेवन गर्छन् ।

  काठमाडौं, फागनु २१ गते । सुर्तीजन्य पदार्थ अन्तर्गत चुरोट, बिँडी, सिगार, पाइप, हुक्का, पानपराग, खैनी र गुट्खा जस्ता पदार्थ पर्छन् । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको सेवनले नेपालमा सरदर दैनिक ४६... Read more »

वैकल्पिक राजनीतिले भ्रष्टाचारलाई मुद्दा बनाएर राजनीति गरोस् ।

  काठमाडौं, फागुन २१ गते । वैकल्पिक राजनीति र सुशासनको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । सुशासनको बाधक भ्रष्टाचार हो । अझ स्पष्ट रुपमा भन्नु पर्दा भ्रष्टाचार विकास र समृद्धिको बाधक हो ।... Read more »