करारका कर्मचारी हटाएको बिरोधमा खोटाङमा पुन एमालेको तालाबन्दी

  खोटाङ, ८ साउन खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाएको बिरोधमा नेकपा एमाले पुन दोश्रो चरणको तालाबन्दीमा उत्रिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एमालेका जनप्रतिनिधिले नियुक्त गरेका करारका कर्मचारी... Read more »

धन कमाउन साउदी गएका सोनिल बाकसमा फर्किए

  खोटाङ, ८ साउन साउदी अरेबियमा कारको ठक्करबाट ज्यान गुमाएका मृतकको शव दुई महिनापछि घर ल्याइएको छ । साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राती ज्यान गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी... Read more »

इशान बशन्तको ‘तिम्रो मायाँ नै’ सार्वजनिक

  काठमाडौं, ८ साउन संगीत सर्जक इशान बशन्तको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । छोटो समयमै नेपाली संगीतका क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल इशानले ‘तिम्रो मायाँ नै’ बोलको गीतको म्युजिक भिडियो... Read more »

धम्काएर एक अर्कालाई ‘साइज’मा ल्याउने प्रयत्नमा गठबन्धनका दलहरु

  काठमाडौं, ८ साउन निर्वाचनको मिति तोक्न ढिलाइ भइरहँदा सत्तारुढ दलहरुले एक अर्कालाई ‘साइज’ मा ल्याउने प्रयत्न गरिरहेका छन् ।  नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट आगामी पाँच वर्ष आफ्नो नेतृत्वमा गठबन्धनका दलहरुको... Read more »

वर्षा मौसममा दुग्धजन्य पदार्थ र मौसमी फलफुल स्वास्थ्यका लागि राम्रो

  काठमाडौं, साउन ६ गते । वर्षायाम मौसमको विशेष अवस्था हो । यस मौसममा छिन–छिनमा मौसम बदलिरहन्छ । केहीबेर पानी पर्छ भने केहीबेरमा घाम लाग्छ । केहीबेर शीतल हुन्छ भने केहीबेर गर्मी... Read more »

विदेश भ्रमणमा जाने नेपालीले अधिकतम २ सय डलर मात्र साट्न पाउने

  काठमाडौं, साउन ६ गते । विदेश भ्रमणमा जाने नेपालीहरुले अब उप्रान्त २ सय अमेरिकी डलर मात्र साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त निकायलाई... Read more »

संघीय व्यवस्था अव्यवहारिक र खर्चिलो भएको राजेन्द्र लिङ्देनको भनाई

  काठमाडौं, साउन ६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संघीय व्यवस्था खर्चिलो र अव्यवहारिक भएको बताएका छन् । संघीय व्यवस्था देशले धान्न नसक्ने उनको दावी छ । पार्टीको जारी... Read more »

द्रौपदी मुर्मु भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित

  काठमाडौं, साउन ६ गते । द्रौपदी मुर्मु भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । यशवन्त सिन्हालाई पराजित गर्दै उनी राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् । कुल १० लाख ८६ हजार ४३१... Read more »

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

  काठमाडौं, साउन ६ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमन भएको ह्वाइट हाउसले जानकारी दिएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेका अनुसार कोरोना संक्रमण सामान्य प्रकृतीको छ... Read more »

सुनको मूल्य तोलामै एक हजार रुपैंयाले घट्यो

  काठमाडौं, साउन ५ गते । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा गिरावट आएको छ । महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामै १ हजार घटेको छ । त्यसैगरी चाँदीको मूल्य तोलामा... Read more »