तरकारी खेती ग¥यो बिक्री हुँदैन, बजार छैन, दूध उत्पादन ग¥यो, उचित मूल्यमा बिक्री हुँदैन ।

  काठमाडौं, फागुन १ गते । नेपाललाई कृषि प्रधान देश भनियो, भनिन्छ । धेरै मान्छे कृषि क्षेत्रमा संलग्न भएका कारण त्यसो भनिएको हो तर यो क्षेत्र नेपालमा उपेक्षित बनेको छ किनकि कृषि... Read more »

नेपालमा विकृत, सिद्धान्तहीन र आदर्शहीन राजनीतिलाई बिहारी राजनीति भन्ने गरिएको छ ।

  काठमाडौं, फागुन १ गते । नेपालमा विकृत, सिद्धान्तहीन र आदर्शहीन राजनीतिलाई बिहारी राजनीति भन्ने गरिएको छ । नेपालको राजनीतिमा खराब राजनीति गर्नेलाई बिहारी राजनीति गरेको आरोप लगाइन्छ । बिहारी राजनीतिमा सिद्धान्तको... Read more »

धार्मिक मूल्यमान्यतालाई केन्द्रमा राखेर समाजलाई निर्देशित गर्ने दृष्टिकोण नै पुरोहितवाद हो ।

  –परिवर्तन भट्टराई (कृति) पुरोहितवाद भनेको पुरोहित मान्यताको वा ग्राह्यताको प्रधानता भएको दृष्टिकोण हो । अर्थात् यो धार्मिक वा अध्यात्मवादी अवधारणा हो । यसले कर्मकाण्डीय पद्धतिलाई विशेष महत्व दिन्छ । सामाजिक जीवनको... Read more »

युगोस्लाभियाको प्रतिरोध आन्दोलनका नेता र मुक्तियुद्धका प्रणेता जेबी मार्सल टिटो ।

  काठमाडौं, फागुन १ गते । युगोस्लाभियाको प्रतिरोध आन्दोलनका नेता र मुक्तियुद्धका प्रणेता जेबी मार्सल टिटोले मिचाहा जर्मनविरुद्ध मजदुर, किसान र शोषित–पीडित जनतालाई एकगठ बनाएर अनुशासित फौज तयार पारे । त्यसले असीम... Read more »

महात्मा गान्धीले बेलायती साम्राज्यवादसँग सोझै टक्कर नगरेर दबाबको राजनीतिक लाइन लिए ।

  काठमाडौं, माघ ३० गते । मोहनदास करमचन्द गान्धी जसलाई रवीन्द्रनाथ ठाकुरले महात्मा भनेर उनको आचरण तथा कामलाई सम्मानित गरे । सुभासचन्द्र बोसले उनलाई राष्ट्रपिता भनेर सम्मानित गरे । अहिंसाका पुजारी भारतीय... Read more »

इन्डोनेसिया नेशनल पार्टीका नेता सुकार्नो विश्वयुद्धपछि स्वतन्त्र इन्डोनेसियाका राष्ट्रपति बने ।

  काठमाडौं, माघ ३० गते । इन्डोनेसिया नेशनल पार्टीका नेता सुकार्नो विश्वयुद्धपछि स्वतन्त्र इन्डोनेसियाका राष्ट्रपति बने । साम्राज्यवादी डच सरकारविरुद्ध इन्डोनेसियाली जनतालार्ई एकगठ बनाएर स्वतन्त्रता सङ्ग्रामलाई चरमचुली पु¥याउने काम उनले गरे ।... Read more »

अमेरिकाको बोस्टनमा जहाजको चिया घोप्ट्याई शुरु भएको विद्रोहलाई ‘चियाको कपमा आँधी’ भनिन्छ ।

  काठमाडौं, माघ २९ गते । उपनिवेशबाट मुक्त हुन अमेरिकावासीले बेलायतविरुद्ध गरेको १९७६ को युद्धलाई स्वतन्त्रता संग्राम भनिन्छ । कोलम्बसले अमेरिका पत्ता लगाएपछि अमेरिकालाई उपनिवेश बनाउने क्रममा बेलायतले सबैभन्दा बढी भागमाथि आफ्नो... Read more »

वैज्ञानिकहरुका अनुसार पृथ्वीको गति हरेक सय वर्षमा १७ मिलिसेकेण्डका दरले घट्दैछ ।

  काठमाडौँ, माघ २८ गते । वैज्ञानिकहरुले ब्रम्हाण्डको नयाँ–नयाँ तथ्यहरुको पहिचान गरिरहेका छन् । अनेक तथ्यहरु पत्ता लगाई रहेका छन् । आखिर यो ब्रम्हाण्ड कहाँ गएर टुङ्गिन्छ अझै रहस्यको विषय छ ।... Read more »

हिन्दकुुश पर्वत श्रृंखला सहित अफगानिस्तानका अधिकांश भू-भाग पहाडले भरिएका छन् ।

  काठमाडौँ, माघ २८ गते । अफगानिस्तान एसिया महादेशको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित एक भूपरिवेष्ठित देश हो । यसको अफिसियल नाम इस्लामिक रिपब्लिक अफ अफगानिस्तान हो । हिन्दकुुश पर्वत श्रृंखला सहित अधिकांश... Read more »

जर्ज बर्नाड साको ‘म्यान एण्ड सुपरम्यान’ नामक नाटक विश्व चर्चित छ ।

  काठमाडौँ, माघ २८ गते । जर्ज बर्नाड सा एक विश्वविख्यात नाटककार हुन् । उनको जन्म सन् १८५६ मा आयरल्याण्डको डब्लिन भन्ने ठाउँमा भएको थियो । मृत्यु भने सन् १९५० मा इग्ल्याण्डमा... Read more »