सुदूरपश्चिमका महिलाहरु अझै अस्थाई रुपमा स्याउलाले बारेर बनाएको छाउगोठमा बस्न बाध्य छन् ।

  काठमाडौं, चैत्र ३० गते । सरकारले गत वर्ष छाउगोेठ भत्काउने अभियान सञ्चालन गरेको थियो । यस क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशका हजारौ छाउगोठहरु भत्काइए तर अभियान सकिएसगैँ छाउगोठ पुनः निर्माण भएका... Read more »

अठारौँ शताब्दीको मध्येदेखि उन्नाइसौँँ शताब्दीको मध्यसम्म बेलायतमा औद्योगिक क्रान्ति भएको थियो ।

  काठमाडौं, चैत्र ३० गते । १८औँ शताब्दीको मध्येदेखि १९औँ शताब्दीको मध्यसम्म बेलायतमा औद्योगिक क्रान्ति भएको थियो । औद्योगिक क्रान्ति शब्दको प्रयोग सर्वप्रथम फ्रान्सेलीले प्रयोग गरेका थिए । यस शब्दलाई अंग्रेज आर्थिक... Read more »

प्राचीन कालको सिन्धु सभ्यताको स्नानगार र मुगल कालको हम्मामा पनि जल चिकित्साको प्रयोग गरिन्थ्यो ।

  काठमाडौं, चैत्र ३० गते । पानीको प्रयोग गरेर रोग निवारण गर्ने वा उपचार गर्ने पद्धतिलाई जल चिकित्सा भनिन्छ । प्रकृतिमा वायु अर्थात् हावापछि पानीको स्थान सबैभन्दा महत्वपूर्ण रहेको हुन्छ । पृथ्वीमा... Read more »

मध्य पाषण युगमा अजिलियन मानवले काट्ने, ताछ्ने, खुर्कने, माछा मार्ने जस्ता हतियार निर्माण गर्न थाल्यो ।

  काठमाडौं, चैत्र २९ गते । मानवको उत्पत्ति र सभ्यताको विकास अवधिलाई अध्ययनको सुविधाको दृष्टिले प्राग ऐतिहासिक, आद्य इतिहास र इतिहास गरी तीन खण्डमा विभाजन गरिएको छ । मानवले आफ्नो बानर गुण... Read more »

पछिल्लो चौबिस घण्टामा नेपालमा कोरोना भाइरस संक्रमित संख्या २८८ जनाले थपिएको छ ।

  काठमाडौं, चैत्र २७ गते । पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित संख्या २८८ जनाले थपिएको छ । ४ हजार ७१ जनाको आरटीपीसीआर गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्... Read more »

पाँचौँ औद्योगिक क्रान्तिमा नेचुरल इन्टेलिजेन्स र आर्टिफिसियल इन्टेलिजेनस् सँगै नृत्य गर्नेछन् ।

  काठमाडौं, चैत्र २७ गते । सन् १७६० मा बेलायतमा पहिलो औद्योगिक क्रान्तिको शुरुवात भएको थियो । उक्त औद्योगिक क्रान्तिलाई पहिलो औद्योगिक क्रान्ति पनि भनिन्छ । उक्त क्रान्तिले कृषि आधारित अर्थतन्त्र र... Read more »

वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनसँगै सरकारले उदारीकरण तथा निजीकरणको नीति लियो ।

  काठमाडौं, चैत्र २७ गते । सामान्यतया मुद्रा र साखको कारोबार गर्ने व्यवसायिक संस्थालाई बैंक भनिन्छ । बैंकले निक्षेप संकलन तथा स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, जमानत जारी गर्ने, मुद्रा स्थानान्तरण गर्ने,... Read more »

जर्ज बुस प्रथमले ‘रिड माई लिप्स, नो ट्याक्स’ अर्थात् ‘मेरा ओठ पढ, कर छैन’ भन्ने नारा दिएका थिए ।

  काठमाडौँ, चैत्र २७ गते । अमेरिकी पूर्वराष्ट्रपति जर्ज एच. डब्लु. बुसको जन्म सन् १९२४ जून १२ मा अमेरिकाको म्यासाज्युटस्को मिल्टनमा भएको थियो । त्यसैगरी मृत्यु सन् २०१८ नोभेम्बर ३० मा अमेरिकी... Read more »

पुनर्जागरणपछि भौतिकवादको विकास, दृष्टिकोणमा वैज्ञानिकता र वैचारिक स्वतन्त्रताको विकास भयो ।

  काठमाडौँ, चैत्र २७ गते । पुनर्जागरणको आन्दोलन यूरोपमा मध्य युगको समाप्ति र आधुनिक युगको स्थापनाको लागि भएको आन्दोलन थियो । शाब्दिक अर्थमा पुनर्जागरण भन्नाले पुनः जागृत हने कुरालाई बुझाउछ । अर्थात्... Read more »

च्याङकाइ सेक जापानविरुद्धको लडाइँमा कम्युनिस्टहरूसँग संयुक्त मोर्चा गठन गर्ने कुराको कट्टर विरोधी थिए ।

  काठमाडौं, चैत्र २७ गते । जनरल च्याङकाइ सेक चिनियाँ कोमिन्ताङ सरकारका प्रमुख थिए । सन् १९३७ मा जापानले चीनमाथि आक्रमण गरेपछि उनले आफ्नो प्रधान कार्यालय चुनकिन सारेका थिए । जापानविरुद्धको लडाइँमा... Read more »