आवश्यकता र औचित्यको आधारमा आयोजना छनौट गर्न अर्थमन्त्री विष्णु पौडेलकोे निर्देशन ।

 


काठमाडौं, वैशाख १० गते ।

आवश्यकता र औचित्यको आधारमा आयोजना छनौट गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रदेश र स्थानीय तहलाई निर्देशन दिएका छन् । बिहीबार अन्तरसरकारी वित्त परिषद्को छौठौं बैठकमा मन्त्री पौडेलले उक्त निर्देशन दिएका हुन् । आयोजना छनौट गर्दा गुरुयोजना, जग्गा, वातावरणीय प्रभाव मुल्याङ्कान, स्रोत व्यवस्थापन लगायतका कुरालाई ध्यान दिएर मात्रै आयोजना छनौट गर्न निर्देशन दिएका हुन् । क्षमता भन्दा ठूला आयोजना छनौट गर्दा समस्या हुने भएकाले त्यसमा ध्यान दिनु पर्नेमा उनले जोड दिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *